union life insurance company ltd

युनियन लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७५/७६ मा भएको खर्च अनुमोदन गरिएको छ। यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएका आर्थिक वर्ष २०७५/७६ को वार्षिक...

युनियन लाइफको वार्षिक साधारण सभा आज

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो।  बैठक रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ। सभामा आर्थिक वर्ष...

इक्रा नेपालद्वारा युनियन लाइफलाई ‘इक्रा–आईआर’ बीबीबी रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई (इक्रा–आईआर) बीबीबी निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। उक्त रेटिङ निष्कासनकर्ताको...

1663308665norvic-gif.gif

यूनियन लाइफको मुनाफामा ७.५६%को गिरावट, बीमाशुल्क आर्जनमा भने ५९.३९%को वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ९४ करोड ७१ लाख ९९ हजार ७८३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५९.३९ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ३ अर्ब १७ करोड १४ लाख ५ हजार ४८० रुपैयाँमा...

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पुरा गरी २०७८ साल जेठ १५ गते...

युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वािर्षक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिकामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो।...

16454172591200x120.gif

युनाईटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले अघिल्लो आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो।  यसका साथै उक्त बैठकले २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको...

युनियन लाइफ चौथो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी गर्दै

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त र आक्रामक रुपमा ब्यावसाय वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले कारोवार...

युनियन लाइफले ल्यायो 'जीवन दीप' बीमा योजना, सस्तो र उत्कृष्ट भएको दाबी

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ।  कम्पनीले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो। कम्पनीले बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नवीनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन...

यूनियन लाइफको बिमाशुल्क आर्जन ५३.१३%ले बढ्यो, दाबी भुक्तानीमा पनि बढोत्तरी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा ४ अर्ब ५० करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.१३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...