union life insurance company ltd

आजदेखि खुल्यो यूनियन लाइफको नियमित सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज(साउन १७ गते)बाट यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।  हिजो नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा...

यूनियन लाइफ र मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। यूनियन लाइफको २ करोड १५ लाख र मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  यूनियन लाइफ र नेप्सेबीच आज(साउन १७ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१००...

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौंडा शाखाले ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्यानेजर अनिल थापा, क्षेत्र बहादुर थापा,सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको समूहले मृतक बिमित गम बहादुर थापाकी...

1663308665norvic-gif.gif

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।  सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। युनियन लाइफ इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि लागू हुने गरी २ वर्षका लागि प्रभु...

युनाइटेड इन्स्योरेन्स १ अर्ब क्लबमा प्रवेश

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड १ अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को अन्त्य हुँदै गर्दा १०० करोड रुपैयाँमाथिको बीमाशुल्क आर्जन गरेको हो ।   कोभिड महामारीको विषम परिस्थितिमा समेत कम्पनीले नयाँ इतिहास रच्दै १ अर्ब क्लबमा प्रवेश गरेको हो। कम्पनीे सञ्चालक समितिका अध्यक्ष रविभक्त...

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४...

16454172591200x120.gif

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(असार २४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता...

यूनियन लाइफले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार...

यूनियन लाइफ इन्स्योरेन्सले ६४.५० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा गन जेठ ९ गते आवेदन दिएको कम्पनीले सर्वाजनिक प्राथमिक निष्कासन(आईपीओ)का लागि अनुमति प्राप्त गरेको हो ।  बोर्डबाट कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ...

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तनहुँ दुलेगौंडा शाखाले मृतक बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले शुक्लागण्डकी ८ तनहुँका मृतक बीमित लेख बहादुर मल्लकीे श्रीमती शुमित्रा मल्ल लाई ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।  रकम हस्तान्तरण...

आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुगे यूनियन र सानिमा लाइफ

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन दिएका छन् । यी दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् । यूनियन लाईफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँबराबरको ६४ लाख ५० हजार कित्ता...

यूनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको कार्यकाल थप

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप गरिएको छ । कर्णको कार्यकाल यहि असार मसान्तबाट सकिन लागेकामा कम्पनीको सञ्चालक समितिको बैठकले साउन एक गतेदेखि लागु हुने गरि कार्यकाल थप गर्ने निर्णय गरेको हो । यससँगै उनी अब आगामी ४ वषसम्मका लागि कम्पनीको सीईओमा रहने छन्...

युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले दुुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले यी सभाहरु आगामी असार २५ गते ललितपुर धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुममार्फत सभा आयोजना...

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको आवुखैरेनी शाखाले २० लाख ५६ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो।  कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , आवुखैरेनी गा.पा वडा –३ का वडा सदस्य दिनेश के.सी , आवुखैरेनी शाखाका प्रमुख सविता भटटराई लगायतको टोलीले स्वार्गिय...

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा–१५ का देवराज न्यौपानेको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीमार्फत मृतकका परिवरलाई उक्त रकम हस्तान्तरण गरेको हो ।   मृतक...