बैंकिङ


नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बैंकको ३५ औँ वार्षिक साधारण सभा काठमाण्डौ दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभामा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १६ प्रतिशत लाभांश अनुमोदन भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत...

नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले जानकी मन्दिरमा क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ। जानकी मन्दिरमा आयोजित एक समारोहबीच नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत  दीपक कुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र...

लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ९ गते शुक्रबारका दिन काठमाण्डौ डिल्लीबजारस्थित बैंकको केन्द्रिय कार्यालयमा अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त...

1663308665norvic-gif.gif

राष्ट्रिय वाणिज्य बैंकद्वारा कागेश्वरी मनोहराको थलीमा शाखा विस्तार

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा १ लाख ३...

सपोर्ट लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १० गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांस गरी कुल...

एनएमबी बैंकको बन्यो एसियाकै उत्कृष्ट बैंक, ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पार्न सफल

काठमाण्डौ । एनएमबि बैंकले नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो।  बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो। चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता...

16454172591200x120.gif

लक्ष्मी बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ८ गते काठमाण्डौ कमलपोखरीमा रहेको अग्रवाल भवनमा दिनको २ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ८ प्रतिशत बोनस...

भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकमा शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार सुरु गरेको छ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।  उक्त अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिकालगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार...

हिमालयन बैंकद्वारा कैलालीको टीकापुरमा शाखा विस्तार

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित टीकापुर नगरपालिका–१ जमरापारीमा आज मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउनेछ।  टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा...

मुद्दती निक्षेपमा १.१० अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब १ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १० करोड ७८ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ मंसिर २९ गतेदेखि २०७९ मंसिर...

सिद्धार्थ बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा २५%सम्म छुट

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र वीरगन्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगन्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल...

एनएमबि बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २२ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १२.५० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांस गरी कुल १५.८ प्रतिशत लाभांस...

स्वावलम्बन लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस १५ गते बिहिबारका दिन काठमाण्डौ गैरिधारामा रहेको एलिस रिसेप्सनमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

रुपन्देहीको मणिग्राममा हिमालयन बैंकको शाखा विस्तार

काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोकमा गत शुक्रबारदेखि शाखा विस्तार गरी  सञ्चालनमा ल्याएको हो।  बैंकले मणिग्राम शाखाबाट ग्राहकलाई सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ। मणिग्राम शाखाका साथै हाल बैंकको...

हिमालयन बैंकको सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा आउने

हिमालयन बैंकको बैंकिङ सेवा अब साँझमा पनि, पुनः सुरु हुँदैछ सन्ध्याकालीन काउन्टर काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो सन्ध्याकालीन काउन्टर सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ।  कोभिड–१९ का कारणले रोकिएको सन्ध्याकालीन काउन्टर सेवा बैंकले यही मंसिर १३ गते(बुधबार)बाट पुनः सञ्चालनमा ल्याउन लागेको हो।  बैंकको सन्ध्याकालीन...