बैंकिङ


सानिमा बैंकले ल्यायो सानिमा सजिलो ई–बैंकिङ नयाँ वर्ष धमाका योजना

काठमाण्डौ। नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकका लागि ‘सानिमा सजिलो ई–बैंकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्राहकले सानिमा सजिलो ई–बैंकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नेछन्। मोबाइल एप निर्माता एफवन सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली...

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्डबीच पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका हुन्।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवाअवधि पूरा गरेका...

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ।  महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर  शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  महाकाली जनज्योति आधारभूत विद्यालयको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधिसमेत प्रदान गरिएको कुरा...

1663308665norvic-gif.gif

नवलपरासीको जर्गाहामा सिटिजन्स बैंकको शाखारसहित बैंकिङ सेवा विस्तार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको जर्गाहामा यही यही पुस ९ गतेबाट ८९ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। जर्गाहामा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्यलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।  यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...

नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाण्डौ । नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको पुस ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  उनलाई माघ १ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ ।   ...

सिभिल बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठडमाण्डौ । सिभिल बैंकको ११ औँ वार्षिकोत्सवका अवसरमा बैंकको बारास्थित कलैया शाखाले स्थानीय श्री सिद्धेशवर माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्राप्ति सहनीलाई शैक्षिक छात्रवृत्तिअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले हरेक वर्षझै यस वर्ष पनि आफ्नो वार्षिकोत्सव कार्यक्रमअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो।  छोटो...

16454172591200x120.gif

लुम्बिनी विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांसको प्रस्ताव पारित

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको आज(पुस ९ गते) सम्पन्न १४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को लाभांश पारित गरेको छ। सभाले ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो। यस्तै सभाले आर्थिक वर्ष...

मेगा बैंकद्वारा ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब ग्च्ी जततउकस्ररदबलपहउ।mभनबदबलप।अयm।लउ का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ। डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा...

सिभिल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बैंङक्वेटमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आ.व का...

इसेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाण्डौ। देशभर तथा विश्वका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्सलाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय...

कृषि विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ  वार्षिक साधारण सभा डाकेको हो।  बैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आगामी पुस २९ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ।व २०७७'/७८ का लागि प्रस्ताव...

नेपाल बंगलादेश बैंकमा अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने

काठमाण्डौ। नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ।  यसअन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np  मा अनलाइन  Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दति खाता खोल्न सक्नेछन्। बैंकले यो योजना विशेषगरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरुका...

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ १२ गतेदेखि लागूू हुने गरी सीईओमा नियुक्त गरिएको हो । हाल उनी बैंकमा नायब प्रमुख कार्यकारीको रुपमा...

तीन बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । आज(मंसिर २९ गते)तीनवटा बैंकको वार्षिक साधारण सभा आयोजना हुँदैछ । बैंक अफ काठमाण्डू र शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । बैंक अफ काठमाण्डूको २७ औँ वार्षिक साधारणसभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ। उक्त सभामा गत आर्थिक...

सुरुंगामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

काठमाण्डौ । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुआत गरेको छ।  नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार...