बैंकिङ


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बर्दियाको सानोश्रीमा शाखा विस्तार

काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको सानोश्रीमा शाखा सञ्चालनमा ल्याएको छ।  सांग्रिला डेभलपमेन्ट बैंकले सहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका–६ सानोश्रीमा शाखा विस्तार गरेको हो। योसँगै बैंकको कुल शाखा संख्या १०५ पुगेको छ। सानोश्री शाखा कार्यालय सञ्चालनमा...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा महोत्तरीको पडौलमा

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरी जिल्लाको बलवा नगरपालिकास्थित पडौलमा गत मंसिर २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।  यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष...

प्रभु बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १८ गते आइतबारका दिन काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८...

1663308665norvic-gif.gif

नबिल बैंकद्वारा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन सेवालाई स्वचालित बनाएको जनाइएको छ । बैंकका...

सिटिजन्स बैंकद्वारा मृतक ग्राहकको परिवारलाई रु. ८ लाखभन्दा बढी नगद हस्तान्तरण

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निजका पति जब्बर अली तेलीलाई रु। ३ लाख ६५ हजार ७७४।६० तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निजका छोरा रामचन्द्र कोरीलाई रु। ४ लाख ५४ हजार १२२.५८ नगद हस्तान्तरण गरेको छ।  उक्त रकम सिटिजन्स...

सूर्योदय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस १६ गते शुक्रबारका दिन स्याङजा जिल्ला पुतलीबजार नगरपालिकामा रहेको सहयात्री पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

16454172591200x120.gif

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाण्डौ। सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र तिनकुनेको कान्तिपुर अस्पताल प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।  बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय, प्रहरी तथा बैंकका...

मेगा बैंकद्वारा परासीमा नयाँ शाखा विस्तार

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ।  मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०३औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।  ...

काभ्रेको खोपासीमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका १० नं. वडा कार्यालयको आयोजना तथा नेपाल बैंक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिबार बाल आदर्श मावि खोपासीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। वडाअध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भीम...

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.३ अर्ब बढी लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब ३ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ मंसिर २९ गतेदेखि २०७९ मंसिर २९...

लुम्बिनी विकास बैंकद्वारा एकैदिन थप पाँच शाखा विस्तार

काठमाण्डौ। लुम्बिनी विकास बैंक लिमिटेडले आज मंसिर १९ गतेदेखि थप पाँच शाखाहरु सञ्चालनमा ल्याएको छ। बैंक आजबाट काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका–६ नयाँबानेश्वर चोकमा ७३ औँ शाखा, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–५  मणिग्राममा ७४ औँ शाखा, नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ बर्दघाटमा ७५ औँ शाखा, दाङ जिल्लाको...

नबिल बैंकद्वारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। पलाँता गाउँपालिकामा नबिल बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका...

२३ बैंकले गरे लाभांश घोषणा:कसको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत...

नेपाल इन्भेष्टमेन्ट बैंकमा चार जना सञ्चालक निर्वाचित

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा चार जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पृथ्वी बहादुर पौडेल, प्रजन्य राज भण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कविर कुमार टिब्रेवाला निर्वाचित भएका हुन् ।  उनीहरु संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन् । ...

सनराइन बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ।  सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १५ गते बिहिबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बेंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।   उक्त सभामा कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...