बैंकिङ


माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको सहकार्यमा डेबिट कार्डको सुरुआत

काठमाण्डौ। माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकका लागि डेबिट कार्डको सुरुआत गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ।  उक्त सहकार्यको औपचारिक कार्यक्रम काठमाण्डौको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्राँगणमा भएको हो। सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका...

मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी मंसिर २५ गते शनिबारका दिन पोखरा स्थित होटल जल महलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको १७.५७५ प्रतिशत...

ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्रीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको नवौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन बिहान १० बजे पोखरामा रहेको बैंकको होटल पोखरा ग्रान्डीमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको...

1663308665norvic-gif.gif

बैंक अफ काठमाण्डूले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २९ गते बुधबारका दिन बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...

नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। बैंकको बिहीबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका छन्। संस्थापक समूहबाट निर्वाचित हुनेमा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यारुन नहर अहमद...

स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन बिहान १० बजे नयाँ बानेश्वर काठमाण्डौमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना...

16454172591200x120.gif

गभर्नर अधिकारीद्वारा ‘साउथ एशिया लिडर्स राउन्डटेबल’ लाई सम्बोधन

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले गरिबी निवारणको लक्ष्य हासिल गर्नका निम्ति वित्तीय समावेशीकरणको आवश्यकतामा जोड दिएका छन् । अलाएन्स फर फाइनान्सियल इन्क्लुसन(एएफआई) द्वारा २०७८ मङ्सिर १ गते आयोजित साउन एशिया लिडर्स राउन्ड टेबल विषयक भर्चुअल बैठकमा उद्घाटन मन्तव्य राख्दै एएफआई) को सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर...

ग्लोबल आइएमई बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बैंक सञ्चालक समितिबाट प्रस्ताव गरिएको १०...

काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ।  प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २०२ औँ शाखा हो।  मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।  ...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दमक र नारायणपुरमा शाखा विस्तार

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले झापाको दमक नगरपालिका–६ दमक बजार तथा दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ।  बैंकले सोमबार ती दुवै शाखाबाट बैंकिङ कारोवार सुरु गरेको छ। दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनमा आएसँगै ती क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने...

माछापुच्छ्रे बैंकको कम्पनी सचिवमा जमरकटेल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त भएका छन् ।  बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले जमरकेटललाई बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।    ...

मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र अस्पतालबीच सम्झौता भएको छ ।   यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले बसुन्धारामा रहेको महेन्द्र नारायण...

सानिमा बैंक अब काठमाण्डौको गोकर्णेश्वरमा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज (असोज १९ गते) काठमाण्डौको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गरेका छन्।  उद्घाटन समारोहमा मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल...

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ।  यसअघि नै बैंकले वार्षिकोत्सवका उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ।  जसअन्तर्गत...

मेघा बैंकका ग्राहकले ल्याटिन एबीएस सर्भिस सेन्टरमा ३०% छुट पाउने

काठमाण्डौ । मेगा बैंकको ग्राहकहरुले ल्याटिन एबीएस सर्भिस सेन्टर प्रालिमा छुट पाउने भएका छन् ।  ल्याटिन एबीएस सर्भिस सेन्टरले मेगा बैंक नेपालका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउनेछ।  कम्पनीले मेघा...