बैंकिङ


समता घरेलु लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरण र एफपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ७ गते बुधबारका दिन धुलिखेलमा रहेको मिराबेल होटल एण्ड रिसोर्टमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८...

प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ६ गते मंगलबारका दिन काठमाण्डौ कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...

नेपाल बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६२ औँ वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आगामी पुस २ गते शुक्रबारका दिन काठमाण्डौ धर्मपथ स्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

1663308665norvic-gif.gif

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

काठमाण्डौ । माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ।  समितिमा आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र ...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ।  डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुनेछ। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई...

आईसीएफसी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ५ गते काठमाण्डौ भाटभटेनीमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान १०  बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि...

16454172591200x120.gif

एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत बोनस...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले तेह्रौ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी मंसिर २९ गते बुधबारका दिन बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिका तर्फबाट...

सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाण्डौ। सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु.१० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत रु.१० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ।  यसै क्रममा बैंकले दाङको बंगलाचुली गाउँपालिकास्थित मुर्कुटीमा गत मंसिर ३ गतेबाट ८६ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा...

सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार पाइने

काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिंक गर्ने जोकोहीले रु। १०० बोनस प्राप्त गर्ने भएको छ। यसका साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।  यो बोनस अफर पहिलोपटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू...

सबैको लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ३ गते शनिबारका दिन वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ३१.०५ प्रतिशत बोनस सेयर र १.६३...

सिटिजन्स बैंकको कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा सुरु

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना प्रतिष्ठित ग्राहकहरुका लागि काठमाण्डौको कमलादीस्थित आफ्नै भवनमा काउन्टर विस्तार गरेको छ। यसअघि काठमाण्डौको नारायणहिटी पथस्थित बैंकको प्रधान कार्यालयमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै अबोपरान्त ग्राहकलाई छिटो,...

मेगा बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिका तर्फबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र...

नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेपाल बंगलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बैंकको अध्यक्षमा पुनःनियुक्त भएका अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक तथा नेपाल बंलादेश बैंकका उच्च पदस्थ अ...