बैंकिङ


निर्धन उत्थान लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्गिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६÷७७ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांस गरी कुल १३.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

प्रभु बैंकको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुन गइरहेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरे अनुरुप सभा आज आयोजना गईरहेको हो । बैंकको १९ औँ वार्षिक साधारण सभा काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुन गईरहेको छ।  उक्त सभामा आ.व...

एनआईसी एशिया बैंकद्वारा लिलामीमा राखिएको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकले लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस १९ गतेदेखि लिलामीमा राखेको तीन बीमा कम्पनी सहित चार कम्पनीको संस्थापक सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र...

1663308665norvic-gif.gif

सिटिजन्स बैंकमा तिनाउ मिसन विलय हुने पक्का

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिशन डेभलपमेन्ट बैंकबिच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ। सटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौता पत्रमा हिजो(पुस २२ गते) हस्ताक्षर सम्पन्न भएको हो।  मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै काठमाण्डौ म.न.पा.१ नारायणहिटी पथमा...

फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांस गरी कुल ३१.५८ प्रतिशत लाभांस...

गणपति लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

16454172591200x120.gif

बोर्डद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई गत पुस २० गते ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  बैंकले हकप्रद सेयर...

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ४७८ रुपैयाँ कायम गरेको छ।...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य १९३...

एनसीसी बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १०.२७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ३२४ रुपैयाँ...

ज्योति विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक कलोज कहिले ?

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ १४ गते बुधबारका दिन काठमाण्डै भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यम सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको...

जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा गुरुङ नियुक्त

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा तिल कुमारी गुरुङ नियुक्त भएकी छन््। संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले गुरुङलाई “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३” को दफा १४ उपदफा(३) बमोजिम स्वतन्त्र...

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ १६ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा भर्चुअल माध्यमबाट सहभागी हुन सक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा...

एनसीसी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्सियल(एनसीसी)बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको कुल १०.८१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ।  बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...

नेशनल माइक्रोफाइनान्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट चुक्तापूँजीको २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल २७ प्रतिशत लाभांस...