बैंकिङ


मल्टीपर्पस फिनान्सको अवितरित हकप्रदको लिलामी आउँदो पुस १७ गतेदेखि

काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)को अवितरित हकप्रद सेयर लिलामीमा राखिने भएको छ। कम्पनीले आउँदो पुस १७ गतेदेखि १७ लाख कित्ता बढी संस्थापक सेयर बोलपत्रद्वारा बिक्री गर्न लागेको हो।    कम्पनीले हकप्रद सेयरका लागि गत वर्षको असार २३ गतेदेखि भदौ ०९ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको १७...

नेपाल बंगलादेश बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २५० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता...

प्रभु बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३४१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३७५...

1663308665norvic-gif.gif

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ५.५३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६८१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ७१५...

नेपाल बैंकको वार्षिक साधारण सभा आउँदो पुस २९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६१ औँ वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आउँदो पुस २९ गते काठमाण्डौ धर्मपथ स्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

विजय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ड गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते नवलपरासी गैडाकोट स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजे भर्चुअल माध्यम जुम एप मार्फत एकसाथ सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  सभामा गत...

16454172591200x120.gif

प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते काठमाण्डौ कमलपोखरी स्थित बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजेदेखि अनलाइन(भर्चुअल) प्रविधि मार्फत सहभागी हुनसक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको...

नेपाल बंगलादेश बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। बैंकले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि भोलि पुस १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीमात्रै लाभांस प्राप्त गर्न र...

एभरेष्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले भोलि पुस १० गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै लाभांस प्राप्त...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६१२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य...

मेगा बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ कमलादीमामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आउँदो पुस २९ गते बिहान ११.३० बजे अनलाइन भर्चुअल जुममार्फत सहभागी हुन सक्ने गरी सभा आयोजना गर्ने निर्णय गरेको छ।  सभामा गत...

कृषि विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले चौधौँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस...

ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले लमजुङ जिल्ला बेसिशहर ९ स्थित गेट वे हिमालय रिसोर्टमा बिहान ९ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्षका लागि...

नबिल बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नबिल बैंक लिमिटेले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि बैंकका सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्तापूँजीको ३३.५ प्रतिशत बोनस सेयर(१०० कित्ता बराबर ३३.५ कित्ता) र १.७६ प्रतिशत नगद लाभांस(कर...

नेपाल बैंकको सञ्चालकबाट ज्ञवाली बिदा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक गंगा प्रसाद ज्ञवाली सञ्चालकबाट बिदा भएका छन् ।  ज्ञवाली नेपाल सरकारको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए ।   बैंकको नियमावली सम्बन्धी साविकको व्यवस्थामा विशेष साधारण सभाबाट संसोधन भई नेपाल सरकारको तर्फबाट ३ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना र स्वतन्त्र...