न्यूज


एनसीसी बैंकका ग्राहक र कर्मचारीलाई होटेल सिराइचुलीमा विशेष छुट

काठमाण्डौ । एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटेल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ। बैंक र होटेलबीच एनसीसी बैंकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई होटेलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो। होटेलले फुड एन्ड बेभरेजमा १०...

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकमा सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।  सुवेदीलाई सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको तर्फबाट...

बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । बीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिको आयोजनामा पुस १३ गते स्थानिय तहसँग बीमा कम्पनीको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।  बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य...

1663308665norvic-gif.gif

ग्लोबल आइएमई बैंकको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयासस्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।  हिजो पुस १२ गतेदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ। शिविरमा...

वेष्ट फाइनान्सको सञ्चालक ज्ञवालीको राजीनामा स्वीकृत

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडका सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीका सञ्चालक सुधिर ज्ञवालीको राजीनामा स्वीकृत भएको हो ।  कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा पुस १२ गतेदेखि लागूहुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।  ...

गरिमा विकास बैंकद्वारा धनकुटा र चन्द्रगढीमा शाखा विस्तार

काठमाण्डौ। गरिमा विकास बैंकले धनकुटा र चन्द्रगढीमा नयाँ शाखा विस्तार गरेको छ।  ‘एक्सेस टु अल’ मूल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो।  यीसँगै...

16454172591200x120.gif

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा

काठमाण्डौ । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका सो आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ । टनेलको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कूल ४०० मिटर...

समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोग सम्झौता

काठमाण्डौ। समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोगसम्बन्धीे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापछि फाइनान्सका ग्राहकले नेपाल पेमेन्ट सोलुसनसँग आवद्ध विभिन्न २२ वटा वालेटबाट निःशुल्क फन्ड ट्रान्सफरको सुविधा प्रयोग गर्न पाउने छन्। सम्झौता समृद्धि फाइनान्सको शाखा कार्यालय काठमाण्डौको पुतलीसडकमा भएको...

सपोर्ट लघुवित्तको सञ्चालकमा मिश्र निर्वाचित

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा भूपाल मिश्र निर्वाचित भएका छन् ।  संस्थाको पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्विरोध निर्वाचित भएका हुन् । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् । ...

जोशी हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा एकैपटक डाकेको हो ।  बैठकले आगामी माघ ३ गते काठमाण्डौ दरबारमार्गमा रहेको ल्याण्डमार्क हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सञ्चालक...

मल्टीपर्पस फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ३० गते सप्तरी राजविराजमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १३...

महालक्ष्मी विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १३ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

शिवम् सिमेन्टद्वारा प्रदेश नं. २ का १ हजार बढी निर्माणकर्मीको रु. ५ लाखको जोखिम बीमा

काठमाण्डौ। शिवम् सिमेन्ट लि।ले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ।  ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श...

कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन विरगंजमा रहेको होटल भिस्वामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा...

हिमालयन बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ कमलादीमा रहेको हिमालयन बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअलमाध्यममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा...