न्यूज


आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८...

आरएमडीसी लघुवित्तमा दुई जना सञ्चालक निर्वाचित

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको पुस ३० गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्वारोध निर्वाचित भएका हुन् ।  दुवै जना सञ्चालक सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

बरुण हाइड्रोपावरको वर्षिक साधारण सभा माघ १२ गते

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते डाकिएको १८ औँ वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो ।  अब स्थगित वार्षिक साधारण सभा माघ १२ गते बुधबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगरमा आयोजना हुने भएको छ । सभा भर्चुअल माध्यम जुम एपमार्फत आयोजना हुनेछ...

1663308665norvic-gif.gif

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व। चन्द्रकला राई र सानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ। संस्थाले बीमा दाबी रकमअन्तर्गत सेवाग्राही सदस्यहरु चन्द्रकलाका पति गंगाबहादुर लिम्बू र सानीका पति बनबहादुर...

फोनपे नेटवर्कमा पुस महिनामा मात्रै भयो रु. ५१ अर्ब बढीको कारोबार

काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस मसान्त महिनामा मात्र ५१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। पछिल्लो समय विद्युतीय कारोबार तीव्र रुपमा बढिरहँदा फोनपे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो। पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अब रुपैयाँ बढीको कारोबार भएको हो।...

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले आफुसँग भएको बैंक मौज्दात समितिको लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षपमा लगानी गर्नुपर्ने भएकाले इच्छुक बैंकहरुलाई सिलबन्दी बोलपत्र आवेदन पेस गर्न आह्वान गरेको हो ।  समितिले इच्छुक बैंकहरुलाई आफुले लिन सक्ने अधिकतम प्रतिफल...

16454172591200x120.gif

इन्फिनिटी लघुवित्तको अध्यक्षमा बलराम बिष्ट नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष बलराम बिष्ट नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले बिष्टलाई अध्यक्षमा चयन गरेको हो।  नवनियुक्त अध्यक्ष बिष्टले बुधबार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ...

समृद्धि फाइनान्सको अध्यक्षमा भट्टराई चयन

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा ठाकुर प्रसाद भट्टराईलाई चयन भएका छन् ।  कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा भट्टराईलाई चयन गरेको हो ।  ...

ग्रिन लाइफ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्यांक्वेटमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आर्थिक वर्ष...

समृद्धि फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट ठाकुर प्रसाद भट्टराई,सुजन अधिकारी,दिपक अधिकारी,गुप्त बहादुर राना,विनोद कुमार सुवेदी र शिव लाल पुरी निर्वाचित भएका हुन् ।   ठाकुर प्रसाद भट्टराई,सुजन अधिकारी,दिपक अधिकार र गुप्त बहादुर राना...

मानुषी लघुवित्तमा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । संस्थाको पुस २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट पदम प्रसाद घिमिेरे र विनोद बजगाई निर्वारोध निर्वाचित भएका हुन् । दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

नर्भिक अस्पतालले ५०% बोनस सेयर वितरण गर्ने

काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा९एजीएम०ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।  आईपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित...

बेष्ट फाइनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँगै स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ।  नयाँ शाखा कार्यालयको सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन्। कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायी एवं ग्राहकको...

शिवम् सिमेन्टद्वारा ५२ स्थानका ३०४५ निर्माणकर्मीको रु. ५ लाखको जोखिम बीमा

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया गर्नुका साथै उनीहरुको ५ लाख रुपैयाँबराबरको जोखिम बीमासमेत गरिदिएको छ। ती कार्यक्रममा उपस्थित निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर...

युनियन हाइड्रोपावरको वार्षिक साधारण सभा आज

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १५ औँ वार्षिक साधारण सभा  ललितपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल जुम एपमार्फत हुन लागेको हो ।   उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रत...