न्यूज


एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, यस्ता छन् सेवासुविधा

काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरु लिन सक्छन्।  एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन्। कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधि भएको डेटा प्याक...

गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

काठमाण्डौ । गणपति वनस्पति प्राइभेट लिमिटेडले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्य गरिएको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशीलगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरुलाई चेक जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा आज एक कार...

आयल निगम मासिक साढे चार अर्ब घाटामा

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको...

1663308665norvic-gif.gif

फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीका लागि ठूलो उपलब्धि हुने अपेक्षा

काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तिब्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ। एक कार्यक्रमका बीच सोमबार फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर...

अबको दुई वर्षभित्र जोखिममा आधारित पूँजीको व्यवस्था लागू गर्ने तयारीमा बीमा समिति

काठमाण्डौ । बीमा समितिले अबको दुई वर्षभित्र बीमा कम्पनीहरूलाई ‘जोखिममा आधारित पूँजी’ कायम गर्ने व्यवस्था गर्ने तयारी गरेको छ ।  उक्त व्यवस्था कार्यान्वयन गर्न नियामकले सम्बन्धित बीमकहरुसँग वार्ता सुरु गरेको समितिका एक अधिकारीले जानकारी दिएका छन् । यसका लागि बोर्डले विश्व बैंकको सहयोगमा आवश्यक संयन्त्र तर्जुमा गरिरहेको...

नेपाल एसबिआई बैंकको सञ्चालकमा बनर्जी नियुक्त

                                                                                                                      काठमाण्डौ । नेपाल एसबिआई बैंकको सञ्चालकमा पिनाकीनाथ बनर्जी नियुक्त भएका छन्। बनर्जी भारतीय स्टेट बैंक(एसबीआई)का...

16454172591200x120.gif

गोर्खाज फाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडकी सञ्चालक रेसु अग्रवालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । अग्रवालले सञ्चालक समितिको सदस्यबाट गत माघ ५ गते राजीनामा दिएकि थिइन् ।  ...

मोदी इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १० गते काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यलयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको अधिकृत र जारी पूँजी...

बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीलाई जरीवाना गर्ने निर्णय

काठमाडौं । बीमा समितिले ११ वटा बीमा कम्पनीहरुलाई १० हजार रुपैयाँ जरीवाना गरेको छ । समितिले बीमा व्यवसायको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीहरुलाई जनही रु.१० हजार जरीवाना गर्ने निर्णय गरेको हो ।  बीमा समितिले बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण म...

समाज लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न,तीन सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाको चौथो वार्षिक साधारण सभा आइतवार जानकी फैमली होटल एण्ड पार्टी प्यालेस, मलंगवा, सर्लाहीमा सम्पन्न भएको हो । सभामा आव २०७७र७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।  सभामा आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको...

निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड र नेपाल प्रहरी अस्पतालमा सर्जिकल मास्क हस्तान्तरण

काठमाण्डौ। निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ।  प्रतिष्ठानका तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा ९माओवादी केन्द्र०का नेता लीलामणि पोखरेलले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन्। सोही क्रममा आजै...

जानकी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ७ गते शनिबारका दिन जनकपुरमा रहेको होटल मानकी इन्टरनेशनलमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

चन्द्रागिरि हिल्समा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट उमा विष्ट जीसी र प्रेम राज जोशी नियुक्त भएका हुन् ।  उमा विष्ट सर्वसाधारण सेयरधनीका तर्फबाट र पे्रम राज जोशी स्वतन्त्र स्ञ्चालकका तर्फबाट कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

भन्सारमा इपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गरेका छन् ।  इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन् । योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उहाँले...

बीमा समितिद्वारा जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी,व्यवसायमा परेको प्रभाव वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने

काठमाण्डौ । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमा कम्पनीहरुमा आइपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्याङ्कन गर्न बान्छनीय भएकोले यो निर्देशिका जारी गरिएको जनाएको छ । यो...