kamana sewa bikas bank ltd

कामना सेवा विकास बैंकद्वारा धनगढीमा शाखा विस्तार

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–७ मोतीचोकमा १३४ औँ शाखा कार्यालय स्थापना गरी आज चैत १३ गतेदेखि कारोबार सुरु गरेको छ।  बैंकले व्यवसाय विस्तारका क्रममा नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधाहरु...

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लामा थप ३ शाखा विस्तार गरेको छ। चितवनको खैरहनी नगरपालिका वडा नं। ८ स्थित पर्सा बजारमा १३० औँ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१ औँ र भरतपुर महानगरपालिका वडा नं। २५ स्थित अमृतचोकमा १३२ औँ शाखा कार्यालय स्थापना गरी...

कामना सेवा विकास बैंकद्वारा थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप ३ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।  बैंकले सेवा विस्तार गर्ने क्रममा मिति आज फागुन १५ गतेबाट रुपन्देही जिल्लाको देवदह नपा वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा...

1663308665norvic-gif.gif

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता

काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फर्छ्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ। राजधानी काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिजका...

कामना सेवा विकास बैंक र नमस्ते पेबीच अनलाइन भुक्तानीका लागि साझेदारी

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका...

कामना सेवा विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत कात्तिक २३ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १८.५ प्रतिशत बोनस सेयर गत कात्तिक ९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

16454172591200x120.gif

कामना सेवा विकास बैंकद्वारा प्रगतिनगर र डन्डामा शाखा पुनर्निर्माण

काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी (सुस्तापूर्व) जिल्लाका देवचुली नगरपालिका–१५ प्रगतीनगर र कावासोती नगरपालिका–१६ डन्डास्थित शाखाहरु पुनर्निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ।  ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्यले...

कामना सेवा विकास बैंकले निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने

काठमाण्डौ । कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवासुविधा प्रदान गर्ने भएको छ।  कामना सेवा विकास बैंक र र सीडीएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको हो। पुतलीसडकस्थित सीडीएससीको कार्यलयमा एक कार्यक्रमका बीच सीडिएससीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चाय तथा कामना...

कामना सेवा र ह्वाइट लोटस मोटर्सबीच सहज किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच सम्झौता भएको छ । बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने विषयमा समझदारी भएको हो। समझदारीसँगै ह्वाइट लोटसबाट इलेक्ट्रिक स्कुटरका खरिदमा ग्राहकले कामना सेवाबाट सहज रुपमा कर्जा पाउने भएका छन्। योग्य ग्राहकलाई मासिक किस्ताबन्दीमा...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कामना सेवा विकास बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले ‘१० वर्षे ९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासनका लागि असार साउन ३ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १०...

कामना सेवा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । कामना सेवा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका १० लाख  कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘९% कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत जेठ ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...

ललितपुरको नख्खु दोबाटोमा कामना सेवा विकास बैंकको १२५ औँ शाखा सञ्चालनमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आज असार ६ गतेबाट आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो।  शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष सुदिप...

कामना सेवा विकास बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । कामना सेवा विकास बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले एनआईबीएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो। बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर  २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी...

कामना सेवा विकास बैंकको ऋणपत्र निष्कासनको आज अन्तिम दिन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र खरिदमा आवेदन दिने आज(फागुन ०६ गते) अन्तिम दिन रहेको छ। गत माघ २२ गतेदेखि निष्कासन गरिएको बैंकको १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका १० लाख युनिटको “९ प्रतिशत केएसबीबीएल डिभेन्चर २०८७” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  ऋणपत्रका कुल युनिटमध्ये ६ लाख कित्ता...

कामना सेवा विकास बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान बाँडफाँड हिसाब तथा अन्य वितरण योग्य कोषहरुबाट चुक्तापूँजीको ४.४० प्रतिशतले बोनस सेयर र ०.२३...