Nepal Reinsurance Company Limited

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई...

नेपाल पुनर्बीमा कम्पनीको लाभांस परिमार्जन

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको यसअघि गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि गरेको लाभांस वितरणको प्रस्ताव परिमार्जन गरिएको हो ।  नियामक निकाय बीमा समितिले गत साउन १५ गतेको पत्रमार्फत आयकर सम्पत्ति खर्च...

नेपाल पुनर्बीमा कम्पनीद्वारा ५.९२ अर्ब खुद बीमाशुल्क आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा १९.९३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनीले निर्जीवन र जीवन बीमा गरी कुल ४ अर्ब...

1663308665norvic-gif.gif

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  उक्त बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस...

नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य अहिलैसम्मकै उच्च बिुन्दुमा पुुगेको छ। कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले बढ्दै प्रतिकित्ता २००८ रुपैयाँ पुुगेको छ।  यसअघि गत मंसिर १८ गते कम्पनीको सेयरमूल्य प्रतिकित्ता १८३६ रुपैयाँको उचाईमा पुुगेको थियो। त्यसपश्चात ओरालो लागेको कम्पनीको सेयरमूल्यमा खासै वृद्धि हुन सकेको थिएन। तर...

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय...

16454172591200x120.gif

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पाण्डे र अर्यालको पदावधि थप

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालकमा दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको समयावधि थप गरिएको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  पाण्डे र अर्यालको पदावधि यहि वैशाख २१ गते समाप्त हुन गईरहेकाले कम्पनीको नियमावलीको...

नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा १३.८६%को गिरावट, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ३ अर्ब ७९ करोड ९८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा २५.९४ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म...

नेपाल पुनर्बीमा कम्पनीको मुनाफा ३.२२%ले घट्यो, बीमाशुल्क आर्जन ५१.७८%ले वृद्धि

काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा ५१.७८ प्रतिशतले धेरै हो।  चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्मा कम्पनीले...

नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्ब बढी, कुन क्षेत्रमा कति ?

काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ अर्ब बढी लगानी गरेको छ । कम्पनीले सो अवधिसम्म विभिन्न क्षेत्रमा १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ ।  बीमा समितिले उपलब्ध गराएको आँकडाअनुसार यस अवधिमा कम्पनीले नेपाल सरकारको बचत तथा ऋणपत्र, वाणिज्य बैंकको...

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी निर्वाचित

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा डा.डिल्लीराज अर्याल र नवराज मुडभरी निर्वाचित भएका छन्। कम्पनीको गत पुस २९ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी निर्बिरोध निर्वाचित भएका हुन्।  सभाबाट नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता राष्ट्रिय बीमा कम्पनीको...

नेपाल पुनर्बीमा कम्पनीको पाचौँ वार्षिक साधारण सभा सम्पन्न

 काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। हिजो(पुस २९ गते) काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा कम्पनीको ५ औँ वार्षिक साधारण सभा आयोजना भएको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको थियो।  सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक...

नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक...

पुनर्बीमा कम्पनी बन्यो बीमा व्यवसायमध्येकै ठूलो करदाता

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी, बीमा व्यवसाय मध्ये सबैभन्दा धेरै आयकर तिर्ने करदाताको सूचीमा शीर्ष स्थानमा परेको छ । आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न क्षेत्रमा सबैभन्दा बढि कर दाखिला गर्ने सूचीमा बीमा व्यवसाय तर्फ पुनर्बीमा कम्पनी परेको हो ।  आन्तरिक राजस्व कार्यालयले सार्वजनिक...

पुनर्बीमा कम्पनी वाणिज्य बैंकहरुमा लगानी गर्दै, गोप्य शिलबन्दी कोटेसन पेश गर्न आह्वान

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै “क”वर्गका वाणिज्य बैंकहरुमा १ वर्ष तथा २ वर्षका लागि लगानी गर्नुपर्ने भएकाले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुमा लगानी गर्ने जनाएको हो।  कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम तथा उक्त...