जीवन बीमा


एलआईसी नेपालद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)ले व्यतित बीमालेख नविकरण(पुनर्जारण)मा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ। कम्पनीले सबै व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले व्यतित भएका बीमालेख नविकरण गर्दा किस्ताको ब्याजमा ३५ प्रतिशत वा ५ हजार रुपैयाँ जुन कम हुन्छ त्यसमा छुट प्रदानको व्यवस्था...

प्रेम दिवसमा बीमा उपहार

पाल्पा । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नयाँ चलन होइन। तर, समयसँगै उपहार दिने वस्तुमा भने नयाँपन आएको छ। यसैक्रममा बुटवल उपनगरपालिका वडा न। ११ कालिकानगर  बस्ने सौरभ खनालले प्रणय दिवस अर्थात प्रेम दिवसको अवसरमा आफ्नी जीवन साथी  रचना घिमिरेलाई १० लाखको जीवन बिमाको पोलिसी उपहार स्वरुप दिएका छ्न् । प्रेम दिवसमा  उपहार...

बीमाको दायरामा आएको जनसंख्या ३५%,एक वर्षमा ९.६५%ले वृद्धि

काठमाण्डौ । नेपालको बीमाको दायरामा आएको जनसंख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५ प्रतिशत जनसंख्यामा  बीमाको दायरा विस्तार भएको देखिएको हो ।  समितिका अनुसार पुस मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको...

1663308665norvic-gif.gif

सिटिजन लाइफको बीमाशुल्क आर्जन ७६.४९%ले वृद्धि,जीवन बीमा कोषको आकार १०३.७८%ले बढ्यो

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ४२ करोड ७४ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७६.४९ प्रतिशतले धेरै हो। गत आ.व.को दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई दिनमै दाबी भुक्तानी

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ। कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको ३ लाख १४ हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो। वि।सं। २०६९ माघ २८ गते २ लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं। १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा...

दोस्रो त्रैमाससम्ममा यस्तो देखियो एशियन लाइफको वित्तिय अवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.२२ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो  त्रैमाससम्ममा कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै समिक्षा अवधिसम्म...

16454172591200x120.gif

एलआईसी नेपालद्वारा ९.५८ अर्ब बीमाशुल्क आर्जन,नाफा ३३.५१ प्रतिशतले घट्यो

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५८ करोड ६ लाख ४१ हजार ६०३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ०.१६ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार ७३४ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

प्रभु लाइफको बीमाशुल्क आर्जन ६४.६४%ले वृद्धि,मुनाफामा भने गिरावट

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु  आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४१ लाख ७६ हजार ६५५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६४.६४ प्रतिशतले बढी हो। गत वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ६० करोड ९९ लाख २९ हजार ४८२ रुपैयाँमा सीमित...

रिलायन्स लाइफको बीमाशुल्क आर्जन १.३५ अर्ब, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.२८ प्रतिशतले बढी हो। गत वर्षको दाुेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँमा सीमित...

महालक्ष्मी लाईफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ ।  अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा आज(माघ २७ गते) आयोजना हुँदैछ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले डाकेको चौथो वार्षिक साधारण काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन लागेको हो ।  सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि,यस्ता छन् अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा भोलि(माघ २७ गते) आयोजना हुँदैछ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले डाकेको चौथो वार्षिक साधारण काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।  सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को...

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ४६.२३%ले बढ्यो,मुनाफामा सामान्य वृद्धि

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४६.२३ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३१ करोड ९७ लाख ५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

छोरालाई जन्मदिनमा बीमा उपहार

काठमाण्डौ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा गुल्मीको कालीगण्डकी गाउँपालिका(१ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आउनु भएकी  सिर्जना खरालपाण्डेले  छोरा दर्शन  पाण्डे लाई १० लाखको जिवन बिमाको पोलिसी   उपहार  स्वरुप दिएकी  छ्न् । छोराको पहिलो  जन्म दिनको अवसरमा  सिटिजन लाइफ लाइफ...

युनियन लाइफले ल्यायो ‘जीवन आवरण बीमा योजना’, यस्ता छन् सुविधाहरु

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ। कम्पनीले बीमा समितिबाट उक्त योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो। कम्पनीले यस योजनामा बीमा गर्नेहरुका लागि विविध सुविधाहरु उपलब्ध रहेका छन्। बीमा गर्ने ब्यक्ति बीमाअवधिसम्म जीवित रहेमा बीमांक रकम र...