जीवन बीमा


ज्योति लाइफको आईपीओ निष्कासन यही शुक्रबारदेखि

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आईपीओकोे निष्कासन मिति परिवर्तन गरिएको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात फागुन २१ गतेदेखि निष्कासन हुने भएको हो।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटल लिमिटेडका...

नेपाल लाइफद्वारा बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार भएको छ। नयाँ शाखा विस्तारसँगै १८० औं उपशाखा कार्यालय औपचारिक रुपमा संचालनआएको छ । सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायक महाप्रबन्धक तथा नेशनल मार्केटिङ्ग प्रमुख उमापति पोखरेलले उपशाखाको उद्घाटन गर्दै औपचारिक रुपमा कार्यालय संचालन आएको...

एशियन लाइफद्वारा बोनस दर कायम, अधिकतम ८७ रुपैयाँ प्रदान गरिने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि ४५...

1663308665norvic-gif.gif

ज्योति लाइफको ६६ लाख कित्ता आईपीओ निष्कासन यही फागुन २३ बाट

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो।  कम्पनीले जारी पूँजी रु. २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता...

प्राइम लाइफको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर हितग्राहीको खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो।  हालसम्म पनि आफ्नो सेयरको प्रमाणहरु अभौतिकीकरण नगराएका सेयरधनीको हकमा भने...

आइएमई लाइफद्वारा बोनस दर निर्धारण, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस सेयर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ० देखि ९ वर्ष अवधिका लागि २६...

16454172591200x120.gif

ज्योति लाइफले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोनले) फागुन ७ गते रु. ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।  आईपीओ निष्कासनको अनुमति प्राप्त गरेसँगै अब कम्पनीले रु.६६ करोड बराबरका ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ...

सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित गर्ने पहिलो बीमा कम्पनी बन्यो प्राइम लाइफ

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा...

एलआईसी नेपालको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आ.व २०७५/७६ का लागि प्रस्ताव गरेको कुल १०.५३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भोलि(फागुन ७ गते) देखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी रु.२१.३९ अर्ब बढी, नेपाल लाइफ शीर्ष स्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुले रु.२१ अर्ब ३९ करोड बढी दाबी भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक नगरेका कारण यसमा राष्ट्रिय बीमा संस्थानको दाबी भुक्तानी समावेश गरिएको छैन।  १८ वटा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै दाबी...

आईपीओ जारी गर्ने निर्णयसँगै सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको तेस्रो वार्षिक साधारण सभा हिजो(फागुन ०३ गते) काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो।  सभामा आईपीओ जारी गर्ने...

महालक्ष्मी लाइफको वार्षिक साधारण सभा सम्पन्न, रु.६० करोडको आईपीओ निष्कासन गर्ने निर्णय

काठमाण्डौ । आईपीओ निष्कासन गर्ने निर्णयसँगै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फागुन ०३ गते)अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्‍याडिसनमा सभा सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार  भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा...

गुराँस लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोड ४ लाख २४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२०.३५ प्रतिशतले धेरै हो। गत आ.व को दोस्रो त्रैमाससम्ममा कम्पनीले  ९५ करोड ७७ लाख ६८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

एशियन लाइफको कम्पनी सचिवमा कठायत नियुक्त

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन्। कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनीको कम्पनी सचिवमा नियुक्त गरेको हो।  उनलाई माघ २९ गतेबाट नै लागू हुने गरी एशियन लाइफको कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।    ...

एलआईसी नेपालको मुनाफा ५०.५२%ले बढ्यो, बीमाशुल्क आर्जनमा पनि वृद्धि

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)एलआईसी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार ७३४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २४.९२ प्रतिशतले धेरै हो। गत आ।वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख ६२ हजार ६२४ रुपैयाँ खुद बीमाशुल्क...