जीवन बीमा


एशियन लाईफका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।  कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो । श्रेष्ठलाई सीईओमा नियुक्त...

नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०६४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन्। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको हो।  यसका साथै सोहि बैठकद्वारा कम्पनीका स्वतन्त्र सञ्चालक गंगा प्रसाद शर्माले दिएको राजिनामालाई पुस २६ गते...

1663308665norvic-gif.gif

आजदेखि खुल्यो प्रभु लाइफको नियमित सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।  गत शुक्रबार नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य...

प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आज(पुस १७ गते) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २ करोड कित्ता साधारण सेयर सूचिकृत भएको हो।  यससँगै आज नेप्से र प्रभु लाइफ बीच सेयर सूचिकरण सम्झौता सम्पन्न भएको छ। सेयर सूचीकरण भएको दोस्रो दिनबाट अर्थात...

सूर्या लाइफ र प्राइम लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई बीमा कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सूर्या लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७४ रुपैयाँ...

16454172591200x120.gif

सूर्या लाइफ र प्राइम लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्या लाइफ र प्राइम लाइफ द्वारा २०७५/७६ का लागि प्रस्ताव गरिएको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  सूर्या लाइफले लाभांस वितरण र साधारण सभा प्रयोजनका लागि भोलि(पुस १७)देखि २४...

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि वितरण गरेको ५.२५ प्रतिशत बोनस सेयर अर्थात ९ लाख ८५ हजार ४४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।    ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बोनस दर कायम, अधिकतम ८२ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस प्रदखान गर्ने निर्णय गरेको हो।  कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति,...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ र एशियन लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामी आजदेखि खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको यी दुई कम्पनीका ३ लाख बढी संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

 काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज(पुस १० गते) बाँडफाँड गरिएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँड गरिएको हो।  आईपीओमा माग गरिएको भन्दा अत्यधिक आवेदन परेका कारण आईपीओको बाँडफाँड गोलाप्रथा...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, आवेदन दिएका ५ लाख बढीले नपाउने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भोलि(पुस १० गते) हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि काठमाण्डौ नक्सालस्थित नारायणचौरमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आईपीओ बाडँफाँड हुने भएको छ।  आईपीओमा माग गरिएको भन्दा अत्यधिक आवेदन परेका कारण आईपीओको...

एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन्।  कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो। श्रेष्ठलाई आउँदो माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।  श्रेष्ठलाई सीईओमा...

प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ हात्तिसार स्थित कम्पनीको प्रधान कार्यालयमा आउँदो पुस २७ गते बिहान ११.३० बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना गर्ने निर्णय...