जीवन बीमा


नेपाल लाइफको मुनाफा २२.४८%ले बढ्यो, व्यवस्थापन खर्च ७.७८%ले घटाउन सफल

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार ४७६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.८३ प्रतिशतले धेरै हो। गत आ।वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १३ अर्ब ९१ करोड १० लाख ६३ हजार ८९४ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार १६८.७९%ले बढ्यो, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ४७ करोड २८ लाख ७६ हजार ७१७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६६.७९ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड ३५ लाख ०७ हजार ४६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थि...

एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको १०९ औँ सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको १८ औँ वार्षिक साधारण सभा आउँदो फागुन २५ गते काठमाण्डौ नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा सभा आयोजना गरिनेछ।  उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३...

1663308665norvic-gif.gif

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विरेन्द्र बाबु श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको हो।  नवनियुक्त सञ्चालक श्रेष्ठ साधारण सेयर समूहतर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्। उनलाई विशाल मिनरल्स् एण्ड माइन्स प्रा.लिको...

नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न, लाभांस पारित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(माघ २८ गते) पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा कम्पनीको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको थियो ।  सभामा आर्थिक वर्ष २०७५/७६ काम लागि...

नेपाल लाइफको सेयर खण्डीकरण गर्ने प्रस्ताव पारित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर खण्डीकरण(स्टक स्प्लिट) सम्बन्धी प्रस्ताव पारित गरेको छ।  आज विरगञ्ज स्थित होटल भिष्वामा आयोजना भएको कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट सेयर टुक्राउने प्रस्ताव पारित गरिएको हो।  कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रति सेयर मूल्य रु १ सय रहेकोमा यस...

16454172591200x120.gif

सूर्या लाइफको खुद मुनाफा ३२.४३%ले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब २८ करोड ८४ लाख ५३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७७.८५ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(माघ २८ गते)आयोजना हुन गईरहेको छ। आज पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा कम्पनीको २० औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो । कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको थियो ।  सभामा आर्थिक वर्ष २०७५/७६ काम लागि...

महालक्ष्मी लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश, आईपीओ निष्कासनको तयारी

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७५  माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको कम्पनीले आफ्नो दुई वर्ष सफलतापूर्वक पार गरी तेस्रो वर्षमा प्रवेश गरेको हो । नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा...

आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफको दोस्रो त्रैमासको वित्तीय वितरण यस्तो

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७३.२९ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको...

नेपाल लाइफद्वारा लाभांस प्राप्त गर्नका लागि बैंक खाता अध्यावधिक गर्न आग्रह

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्राप्त गर्नका लागि बैंक खाता अध्यावधिक गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ  । कम्पनीले माघ २८ गते हुने साधारणसभाबाट पारित गरिने २० प्रतिशत नगद लाभांश प्राप्त गर्नको लागि बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो  ।  कम्पनी हितग्रही खातामा  बैंक खाता खाता अध्यावधिक नगरेका...

लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन २५ गते काठमाण्डौमा कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।  उक्त बैठकमा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस...

आईएमई लाइफको बीमाशुल्क आर्जनमा उछाल, जीवन बीमा कोषको आकार १०४.१६ %ले बढ्यो

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २० करोड ७९ लाख ६५ हजार ५७५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९८.५१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ६० करोड ८५...

महालक्ष्मी लाइफको अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले पोखरामा गत माघ १५ र १६ गते अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको हो । उक्त सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको कम्पनीले जनाएको छ । उक्त सम्मेलनमा...

प्राइम लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी, मुनाफा कति ?

काठमाणडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ८० लाख ५६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ५८ करोड १० लाख ५५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो।  समीक्षा...