जीवन बीमा


महालक्ष्मी लाईफको 'नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न भएको छ। पोखरामा यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा...

सूर्या लाइफका दुई सञ्चालकको राजिनामा स्वीकृत

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। कम्पनीको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक डा.विनोद आत्रेय र बीरेन्द्र बहादुर श्रेष्ठले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो।  बैठकले डा.विनोद आत्रेयले दिएको राजिनामा माघ १४ गतेदेखि र बीरेन्द्र बहादुर...

एलआइसीद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं।  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखाले मृतक लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो।  २०७१ असार १४ गते जीवन बीमा गरेकी मृतक लाल शाहका छोरा राकेश कुमार गुप्तालाई शाखा प्रवन्धक ‍शम्भु चौधरीले चेक हस्तान्तरण गरेका...

1663308665norvic-gif.gif

ज्योति लाइफको बीमाशुल्क आर्जन ९२.५३%ले वृद्धि, मुनाफा पनि ५६.५६ %ले बढ्यो

काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९२.५३ प्रतिशतले धेरै हो। अघिल्लो आ.व को दोस्रो त्रैमाससम्ममा कम्पनीले ७२ करोड ५४ लाख ७३ हजार ३७२...

नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांस पारित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा काठमाण्डौ लाजिम्पाट स्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।  सभामा आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर...

नेशनल लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा आज(माघ १५ गते) आयोजना हुन गईरहेको छ । यो सभा लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो ।    सभामा आ।व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस...

16454172591200x120.gif

नेप्सेद्वारा नेपाल लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति कायम ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आ.व २०७५÷७६ का लागि प्रस्ताव गरेको ३१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २१९२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको...

नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।कम्पनीले आ.व २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले भोलि(माघ १४ गते ) देखि माघ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त...

दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा वृद्धि, नेपाल लाइफ सबैभन्दा अब्बल

काठमाण्डौ । कोरोना महामारीको प्रभावका बाबजुत जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा व्यवसाय वृद्धि भएको छ । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन र प्रथम बीमाशुल्क आर्जन दुवै वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको पुस मसान्तसम्मको तथ्यांक अनुसार चालु आ.वको पहिलो ६ महिनामा  जीवन बीमा...

सन नेपाल लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले गत माघ ५ गते मृतक बीमित दुर्गा कुमारी भण्डारीको परिवारलाई रु. १३ लाख मृत्यु दाबी भुक्तानी गरेको हो।  वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेकी मृतक भण्डारीका पति नारायण प्रसाद पराजुलीलाई सन् नेपाल लाइफ धनगढीका शाखा प्रबन्धक...

सिटिजन लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो फागुन २ गते आइतबारका दिन काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सभा आयोजना गर्ने निर्णग गरेको छ। उक्त सभामा आईपीओ जारी गर्ने...

नेपाल लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ २८ गते बुधबारका दिन पर्सा जिल्लाको विरगन्जमा अवस्थीत होटल भिष्वामा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आर्थिक वर्ष २०७५/७६ काम लागि प्रस्तावित...

सूर्या लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज कम्पनीको १२ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।  कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक साधारण सभा डाकेको थियो।  बैैठकले विराटनगर स्थित कार्की होटल हैरिसन प्यालेसमा माघ ०५ गते सभा आयोजना गर्ने...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई रु.१ करोड बढी दाबी भुक्तानी

काठमाण्डौ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु १ करोड बढी मत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण मृत्यु भएका पोखराका सुरेश बहादुर केसीको परिवारलाई कम्पनीले रु १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी गरेको हो ।  कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ५०% छुटको व्यवस्था

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज) छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा माघ ४ गतेदेखि माघ २८ गतेसम्म छुटको व्यवस्था गरेको जनाएको छ।  कम्पनीले बीमितहरुको मागलाई मध्यनजर गर्दै कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकि भई...