सेयर बजार


साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(वैशाख १४ गते)देखि ४५ हजार ९४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई...

बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १००.१६ अंकले घट्दै १०७११.६८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.८५ अंकले ओरालो लाग्दै १२७४०.७७ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक...

समृद्धि फाइनान्सको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते खोलिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते(बुधवार)का दिन खोलिने भएको छ ।  कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६...

1663308665norvic-gif.gif

सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख ८० हजार इकाइ भने आम...

अपर सोलु हाइड्रोले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आगामी वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी तामाखानी,सल्लेरी,गार्मा,केरुङ,गोराखानी,टाप्टिङ र तिंला गाविस)का सम्पूर्ण वडाका वासिन्दाका लागि आईपीओ निष्कासन गर्न...

दोर्दीखोला जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आज(वैशाख १३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ्याङ,नौमर,पाचोक, ढाडेनी,फलेनी,बन्सार र हिलेटक्सार)जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने...

16454172591200x120.gif

दोहोरो अंकले घट्यो बजार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९९.३१ अंकले घट्दै १२८३६.६२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५०.०९ अंकले ओरालो लाग्दै १०८११.८३ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

उन्नति सहकार्य लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस २८ गते सम्पन्न ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  संस्थाले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...

एनएमबि बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि ३.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र...

बाराही हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत चैत१७ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ७ करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।  कम्पनीको आईपीओ...

परिसूचकमा उछाल,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४३४.३७ अंकले बढ्दै १०९६१.९३ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ४२३.३७ अंकले बढ्दै १३०३५.९३ बिन्दुमा पुग्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज जनरल इन्स्योरेन्सको सेयरमूल्य...

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकको लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता अवितरित हकप्रद सेयर वैशाख २ गते बाँडफाँड गरिएको हो ।  बैंकले आवेदन नपरेको सर्वसाधारण समूहतर्फको हकप्रद सेयर गत चैत १६ गतेदेखि १६ गतेसम्म लिलामीमा राखेको थियो...

रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि गत चैत २७ गतेदेखि निष्कासन गरेको ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । जुन कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँको...

बिन्ध्यबासिनी हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(वैशाख ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे गाविस)तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ८ र ९(साविकको मिजुरे डाँडा गाविस)का स्थानिय वासिन्दाका लागि ७...

खप्तड लघुवित्तले पायो ‘डबल बी माइनस’ रेटिङ

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र...