सेयर बजार


महुली लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज(वैशाख २६ गते)देखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाले गत पुस २४ गते सम्पन्न भएको ९ औँ वार्षिक साधारण सभाबाट पारित भएको २६ प्रतिशत बोनस सेयर आजदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साविकको नवकिरण लघुवित्त र महुली लघुवित्त एक आपसमा कर्ज भई...

परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३८.५८ अंकले बढ्दै ११७८२.९६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९.४९ अंकले उकालो लाग्दै १००१६.९० बिन्दुमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज...

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ ।   बैंकले निष्कासन गरेको कुल ऋणपत्रमध्ये १३ लाख २० हजार इकाइ...

1663308665norvic-gif.gif

नेपाल फाइनान्सले जेठ ६ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आगामी जेठ ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम भएका...

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन सदने समय थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत...

हिमालयन हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले आज(वैशाख २५ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न.१(साविक पार्चे गाविसका सम्पूर्ण वडाहरु)मादी गाउँपालिका वडा न.२(साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाहरु०मादी गाउँपालिका वडा न. ३ र ४(साविकको थुमाकोडाँडा गाविसकका सम्पूर्ण...

16454172591200x120.gif

युनियन हाइड्रोपावरको विशेष साधारण सभा आज

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उक्त विशेष साधारण सभा आज काठमाण्डौ ललितपुर धोबिघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा(क)र (ख)मा संशोधन...

प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले ५ वर्षे अवधिको ‘ प्राइम डिबेन्चर २०८४ ’ नामक ऋणपत्र निष्कासनका लागि वैशाख २२ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको...

सेबोनद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले वैशाख २२ गते कम्पनीलाई २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।  निष्कासनको अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि आईपीओ जारी...

सेयर बजार घट्ने क्रम जारी,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २६५.४२ अंकले घट्दै १०००६.१६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २६०.१५ अंकले ओरालो लाग्दै ११७४४.३९ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न स...

रारा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाण्डौ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री प्रबन्धमा कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।  काठमाण्डौको त्रिपुरेश्वरस्थित मेगा क्यापिटलको...

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत वैशाख ४ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको...

महुली लघुवित्तको २६% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।    ...

अपर सोलु हाइड्रोको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज(वैशाख २२ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी तामाखानी,सल्लेरी,गार्मा,केरुङ,गोराखानी,टाप्टिङ र तिंला गाविस)का सम्पूर्ण वडाका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो...

रिभर फल्स पावरले वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि २७ करोड ३० लाख रुपैयाँको रु. १०० अंकित दरका २७ लाख ३० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६...