काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको आज वैशाख १५ गतेबाट नयाँ शाखा पोखरा महानगरपालिका वडा नं. १ बगरमा सञ्चालनमा आएको छ।
बगर शाखाको औपचारिक उद्घाटन एक समारोहबीच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा। रामशरण खरेल तथा बैंक अफ काठमाण्डूको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा सम्पन्न भएको हो। कार्यक्रममा...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ।
नेपालीको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डबाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रिपेमेन्ट गर्दा १५५...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(चैत १३ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।
बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(फागुन ५ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।
बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्य नजर गर्दै ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ।
विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै ‘बीओके स्मार्ट सेभिङ्स अकाउन्ट’ सार्वजनिक गरेको छ।
‘कारोबार अब अझ फटाफट’ भन्ने मूलनाराका साथ ग्राहकलाई बैंकिङ सेवाहरुमा थुप्रै छुटहरुका साथ उच्चतम ब्याजदरको व...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा कम्पनीसहित दुई बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंक आफ काठमाण्डू, प्राइम लाइफ इन्स्योरेन्स र स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सद्वारा प्रस्तावित १५ प्रतिशत, बैंक अफ काठम...
काठमाण्डौ । बैंक आफ काठमाण्डू लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ९ गते)अन्तिम दिन रहेको हो।
वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर १० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २७ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी मंसिर २९ गते बुधबारका दिन बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले स्मार्टडोकोको स्मार्ट दसैँ अफरमा २०५ सम्म नगदफिर्ता (क्यासब्याक) पाउने भएका छन्।
नेपालीको महान चाड दसैँलाई लक्षित गरी स्मार्टडोकोले आज असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैँ अफरमा बैंकका कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कामु सीईओ(प्रमुख कार्यकारी अधिकृत)मा श्रवण मास्के नियुक्त भएका छन् । बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले मास्केलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत मास्केलाई भदौ २ गतेदेखि लागू हुनेगरी बैंकको कामु सीईओमा नियुक्त...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडबीच ९.७ मेगावट उत्पादन क्षमता भएको अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ। बैंक अफ काठमाण्ड र इङ्वा जलविद्युतले यससम्बन्धी सम्झौतापत्रमा गत जेठ ३० गते हस्ताक्षर गरेका हुन्।
अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९५...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ।
यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकले प्रतिवर्षमा ५०० डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स...
काठमाण्डौ । बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न भएको छ। आज(चैत ३ गते) काठमाण्डौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा बैंकको विशेष साधारण सभा सम्पन्न भएको हो।
बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा डाकेको थियो। सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आउँदो चैत ३ गते मंगलबारका दिन काठमाण्डौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व...