निर्जीवन बीमा


अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमासम्बन्धि सम्झौता सम्पन्न भएको छ ।  मंगलबारआयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हन् ।  सहमतिसंगै अजोड...

नेपाल इन्स्योरेन्सद्वारा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा कार्यक्रममा  सञ्चालन गरेको हो । उक्त कार्यक्रममा दार्चुला, बैतडी, कन्चनपुर र डडेलधुरा जिल्लाका सहकारी संस्थाहरु लगायत स्थानिय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला...

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९.९०%ले वृद्धि, शिखर इन्स्योरेन्स अग्र स्थानमा

काठमाण्डौ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.९० प्रतिशतले धेरै हो। बीमा समितिले उपलब्ध गराएको १९ वटा निर्जीवन बीमा कम्पनीहरुको तथ्यांकमा यस्तो देखिएको हो।नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु...

1663308665norvic-gif.gif

नेपाल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीद्वारा...

युनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लागो परिवर्तन गरिएको छ। गत माघ १ गते आयोजना भएको“युनाइटेड इन्स्योरेन्स भर्चुअल इभेन्ट ” कार्यक्रम मार्फत कम्पनीको नयाँ लागो सार्वजनिक गरिएको हो । यो कार्यक्रम कम्पनीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।  उक्त भर्चुअल कार्यक्रममा कम्पनीकि निमित्त सीईओ...

प्रिमियर इन्स्योरेन्सद्वारा नगद लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को वितरण योग्य मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई कुल ११.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।     ...

16454172591200x120.gif

शिखर इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ३६.१ प्रतिशत बोनस सेयर र १.९ प्रतिशत नगद लाभांस गरी कुल ३८ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

एनएलजी इन्स्योरेन्सका सञ्चालक राईद्वारा राजिनामा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक मन बहादुर राईले सञ्चालक समितिको सदस्यबाट राजिनामा दिएका छन्। उनको यो राजिनामा  पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो।  राईले व्यक्तिगत घरायसी कारण देखाउँदै कम्पनीको सञ्चालक समितिको सदस्यबाट राजिनामा दिएका थिए।   ...

नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियुक्त

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा रोहित कुमार भट्टराई नियुक्त भएका छन्। कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले भट्राईलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।  कम्पनीका संस्थापक सेयरधनी एस.भि.आर पब्लिक प्रा.लि को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका अध्यक्ष रमेश कुमार निरौलालाई उक्त कम्पनीले...

युनाइटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ ७ गते बुधबार ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा भर्चुअल मिटिङ मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा बीमा समितिको स्वीकृती बमोजिम संस्थापक समूह...

सगरमाथा इन्स्योरेन्सद्वारा कृषि बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि(पुस १२ गते)देखि कृषि बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गरेको छ। कम्पनीले कृषि बीमा अभिकर्ता भई कार्य गर्न इच्छुकहरुका लागि आजदेखि भर्चुअल माध्यम जुम टे«ेनिङ मकार्फत कृषि बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गरेको हो।  कम्पनीले यो तालिम लिन चाहने भेटेनरी र कृषि...

सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ विजेतासहित निर्णायकहरुको दुर्घटना बीमा गर्ने

काठमाण्डौ। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा सिद्धाथ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध...

यूनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघबीच सम्झौता

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल चिकित्सक संघ बीच निर्जीवन बीमा सेवा आदान प्रदान सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा लोचन कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् चिकित्सक संघमा आबद्ध...

नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक...

एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा केसी नियुक्त

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा गीता केसी नियुक्ती भएकि छिन्। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले केसी लाई मंसिर २६ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  कानुन विभागमा कार्यरत केसी लाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी नियुक्त गरिएको कम्पनीले जनाएको...