निर्जीवन बीमा


युनाईटेड इन्स्योरेन्सको निमित्त सिईओमा पौडेल नियुक्त

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् ।  गत कात्तिक २४ गते कम्पनीका कामु सिईओ रमेशकुमार भट्टराईको करार अवधि थप नभएपछि उनलाई कम्पनीबाट बिदाई गरिएको थियो । भट्टराईको बिदाईपछि रिक्त रहेको कम्पनीको सिईओ पदमा कम्पनी सञ्चालक समितिको बैठकले नायब...

शिखर इन्स्योरेन्सको व्यवसायमा कोरोना महामारीको प्रत्यक्ष प्रभाव, बीमाशुल्क आर्जन र लगानीबाट हुने आय घट्यो

काठमाण्डौ । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण समग्र अर्थतन्त्रमा परेको प्रभाव सँगै शिखर इन्स्योरेन्सको व्यवसायमा प्रत्यक्ष असर परेको छ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ४३ करोड ४० लाख ३८ हजार ३९ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि...

एनएलजी इन्स्योरेन्सको नाफा १६.६२%ले वृद्धि, बीमा कोषको आकार १ अर्ब नजिक

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २१ करोड १७ लाख १२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १.७६ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन २० करोड ८० लाख ५९ हजार रुपैयाँ...

1663308665norvic-gif.gif

लुम्बिनी जनरल इन्स्योरेन्सको सन्तोषजनक प्रदर्शन, मुनाफा १४.७१%ले वृद्धि

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा १९ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २.०१ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १९ करोड ३९ लाख रुपैयाँ...

अजोड इन्स्योरेन्सको बीमाशुल्क आर्जन ११.५६ करोड, मुनाफा कति ?

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ११ करोड ५६ लाख ५९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४५.४८ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ करोड ९५ लाख रुपैयाँ थिय...

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८.१२५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार कित्ता बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।     ...

16454172591200x120.gif

युनाईटेड इन्स्योरेन्सबाट बिदा भए भट्टराई

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडका कामु सिईओ रमेश कुमार भट्राई कम्पनीबाट बिदा भएका छन्। करारमा नियुक्त भएका भट्टराईको सम्झौता नविकरण नभएपछि उनलाई बिदाई गरिएको हो।  गत असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको थियो। कम्पनीले असार ४...

एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीको आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता...

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिका सदस्य श्रेष्ठद्वारा राजिनामा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका सदस्य रोमल कृष्ण श्रेष्ठले राजिनामा दिएका छन्।  कम्पनीले एक सूचना जारी गर्दै श्रेष्ठले दिएको राजिनामालाई यहि कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको जनाएको छ।     ...

एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको हो।  कम्पनीले लाभांस र वार्षिक साधारण सभाका लागि भोलि(कात्तिक २५ गते) एक दिनका लागि बुक क्लोज गर्दैछ। यसर्थ  आज(कात्तिक...

आजबाट खुल्यो सानिमा जनरलको नियमित कारोबार

काठमाण्डा । धितोपत्र दोस्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार आजबाट खुलेको छ।  आज स्पेसल प्रिओपन सेसनमा ९बिहान १०ः३० देखि १०ः४५० सानिमा जनरलको ३११ रुपैयाँमा २० कित्ता सेयर कारोबार भएसँगै नियमित समय ९बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म० कारोबार खुलेको हो।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जनरललाई...

सानिमा जनरलको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा भोलि(बुधबार)देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको छ।...

नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ। कम्पनीको संस्थापक सेयरधनीहरुमध्ये १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर यहि कात्तिक १५ गते बाडँफाडँ गरिएको कम्पनीले जनाएको छ।  उक्त उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पूर्ण शेयर बाँडफाँड गरिएको कम्पनीले...

युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  नविल इन्भेष्टमेन्ट बैंकिङलाई कात्तिक १ गतेदेखि लागु हुनेगरी कम्पनीको सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएको युनाइटेड इन्स्योरेन्सले एक सूचना जारी गर्दै जनाएको छ।  सेयर रजिष्ट्रारको रुपमा...

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।  आज(आइतबार) कम्पनीको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।       ...