nepal rastra bank

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.२ अर्ब बढी लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६५ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७ जेठ ३ गतेदेखि २०८० जेठ २ गतेसम्म ३६५...

गभर्नर अधिकारीद्वारा राष्ट्र बैंकको विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ

काठमाण्डौ। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम ९बीएसबीएस० को नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ। आज फागुन १३ गते आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्विच अन’ गरेर यसको...

नेपाल राष्ट्र बैंकले सुरक्षण कोषको रकम लगानी गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोषअन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले आज सूचना जारी गर्दै कोषको रकम...

1663308665norvic-gif.gif

राष्ट्र बैंक र आईएफसीबीच साइकोमेट्रिक स्कोरिङसम्बन्धी समझदारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन)को परीक्षणका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य...

राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलको बोलकबोल आज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १७ गते) १०.१० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले माघ १८ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो फागुन १७ गते परिपक्व...

क्रिप्टोकरेन्सी तथा पिरामिड नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । ‘नेपालमा विदेशी...

16454172591200x120.gif

नेपाल राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाई सजगताका साथ कारोबार गर्न निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा सतर्कता अपनाई सजगताका साथ कारोबार गर्न निर्देशन दिएको छ ।  राष्ट्र बैंकले इजाजतप्राप्त क,ख,ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी सेवा प्रवाहमा...

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.३ अर्ब बढी लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब ३ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ मंसिर २९ गतेदेखि २०७९ मंसिर २९...

मुद्दती निक्षेपमा १.१० अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब १ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १० करोड ७८ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०७८ मंसिर २९ गतेदेखि २०७९ मंसिर...

गभर्नर अधिकारीद्वारा ‘साउथ एशिया लिडर्स राउन्डटेबल’ लाई सम्बोधन

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले गरिबी निवारणको लक्ष्य हासिल गर्नका निम्ति वित्तीय समावेशीकरणको आवश्यकतामा जोड दिएका छन् । अलाएन्स फर फाइनान्सियल इन्क्लुसन(एएफआई) द्वारा २०७८ मङ्सिर १ गते आयोजित साउन एशिया लिडर्स राउन्ड टेबल विषयक भर्चुअल बैठकमा उद्घाटन मन्तव्य राख्दै एएफआई) को सञ्चालक समितिका सदस्यसमेत रहेका गभर्नर...

राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु ३० अर्बबराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते...

दशैँका लागि नयाँ नोटको सटही असोज ४ देखि

काठमाण्डौ । बडा दशैँका लागि आगामी असोज ४ गतेदेखि नयाँ नोट सटहीको व्यवस्था गरिएको छ । बडा दशैँको अवसरमा कोरोनाभाइुरस संक्रमणको जोखिमलाई समेत मध्यजनर गरी काठमाण्डौ उपत्यकाको हकमा असोज ४ गतेदेखि नयाँ नोट सहटीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।  ग्राहकहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त...

क्रिप्टोकरेन्सी सम्बन्धि कारोबार नगर्न/नगराउन राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धि कारोबार नगर्न/नगराउन निर्देशन दिएको छ । नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङ गैरकानुनी रहेकाले यस्ता प्रकारका कार्यहरु नगर्न/नगराउन बैंकले निर्देशन दिएको हो ।  बैंकले विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी...

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति...

नेपाल राष्ट्र बैंक त्रिभुवन विश्वविद्यालयबीच शोधवृत्तिसम्बन्धी समझदारी

काठमाण्डौ। नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ।  गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा हिजो भदौ १ गते बैंकमा आयोजित कार्यक्रमका बीच उक्त समझदारी भएको हो। सझदारीपत्रमा बैंकका तर्पmबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद...