samriddhi finance company ltd

समृद्धि फाइनान्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६१.३३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९२ रुपैयाँ...

समृद्धि फाइनान्सको हकप्रदका लागि योग्य हुने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी  लिमिटेडको हकप्रदका लागि योग्य हुने आज(पुस ८ गते)अन्तिम अवसर रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि पुस ११ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोजर्)बन्द गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।   कम्पनीले...

समृद्धि फाइनान्स कम्पनीद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले  २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै साउन १५ गते बोर्डमा आवेदन दिएको हो ।  बैंकले रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासनको माग गरेको हो...

1663308665norvic-gif.gif

समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।  कम्पनीले गत असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५४८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रु.१०२ देखि...

समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखेको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।  कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म १३ लाख ८० हजार ७१८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर २ लाख ४५ हजार १६० कित्ताका लागि मात्रै आवेदन परेको धितोपत्र निष्कासन...

समृद्धि फाइनान्सले ११ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको ११ लाख ३५ हजार ५५८ कित्ता हकप्रद सेयर आगामी असार २९ गतेदेखि लिलामीमा राख्ने भएको हो ।  सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा...

16454172591200x120.gif

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको १३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । संस्थाले गत मंसिर १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद सेयर आज(असार ३ गते)देखि लिलामीमा राखेको हो । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही...

समृद्धि फाइनान्सको ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्यन्तै आकर्षक ब्याजदरका साथ ‘समृद्धि क्रमिक मुद्दति खाता’ सार्वजनिक गरेको छ। उक्त खाता नेपाली नागरिक जोकसैले खोल्न सक्नेछन्।  यो बचत खाता भविष्यमा बालबच्चालाई पढाउनका लागि रकम जम्मा गर्ने, छोराछोरीको विवाहका लागि क्रमिक रुपमा रकम जम्मा...

समृद्धि फाइनान्सको मोवाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जसअन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपालभित्रबाट पठाएको...

समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयरको लिलामी असार ३ देखि

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको १३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले गत मंसिर १० गतेदेखि १७ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद सेयर आगामी असार ३ गतेदेखि लिलामीमा राख्न लागेको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा...

समृद्धि फाइनान्सद्वारा डिजीटल पेमेन्ट सिस्टमको सुरुवात

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।  सो सेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जुमबाट गरेका छन् ।  उनले अहिले चलिरहेको कोभिड १९ को महामारीले गर्दा कम्पनीका ग्राहकहरुलाई फाइनान्स कम्पनीसम्म आई विभिन्न सेवा...

समृद्धि फाइनान्सले पायो भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले वैशाख १४ गते नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्राप्त गरेको हो ।  जस अन्तर्गत...

समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।    ...

समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।    ...

समृद्धि फाइनान्सको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरको लिलामीमा (मंसिर १७ गते)खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। मंसिर १० गतेबाट  खुला गरिएको  कम्पनीको १८ लाख ५१ हजार ३५७ कित्ता हकप्रद सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  कम्पनीले गत असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो।...