निर्जीवन बीमा


एनएलजी इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत मंसिर ५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयर कात्तिक २४ गतेसम्म सेयर अभौतिकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीले यो बोनस सेयर नेप्से र सिडिएस...

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा राणा नियुक्त

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शालिनी राणा नियुक्त भएकी छन्। कम्पनीको फागुन ०६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा राणालाई नियुक्त गरेको हो।  बैठकले उनलाई कम्पनी ऐन २०६३ को दफा ९०(३) बमोजिम बाँकी कार्यकालका लागि कम्पनीको सञ्चालमा नियुक्त गरेको कम्पनीले जनाएको छ।   ...

अजोड इन्स्योरेन्सका सेयरधनीको हात खाली हुने, गत आ.व लागि लाभांस नदिने निर्णय

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडका सेयरधनीको हात रित्तो हुने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई कुनै पनि लाभांस वितरण नगर्ने जनाएको छ।  कम्पनीले एक सूचना जारी गर्दै लाभांस वितरण नगर्ने जानकारी दिएको हो। कम्पनीको गत माघ २१ गते बसेको ८४ औँ बैठकले आ.व २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि...

1663308665norvic-gif.gif

आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ का लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा...

हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ३.७५ नगद लाभांस गरी कुल ६.७५ प्रतिशत...

प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वार प्रस्तावित...

16454172591200x120.gif

लोकप्रिय बन्यो शिखरको 'अटो प्लस' बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ ।  विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा प्रडक्टको महत्व...

सगरमाथा इन्स्योरेन्सले कमायो १७ करोड बढी मुनाफा, प्रतिसेयर आम्दानी ३५.४१ रुपैयाँ

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्म ६९ करोड २० लाख ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ५६ करोड ८३ लाख २६ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

दोस्रो त्रैमासको अन्त्यसम्म यस्तो देखियो सानिमा जनरलको वित्तीय अवस्था

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्म ८ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ६ करोड ९९ लाख ८३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म कम्पनीले...

नेको इन्स्योरेन्सको अब्बल प्रदर्शन, यस्तो देखियो वित्तीय परिणाम

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमाससम्म ९४ करोड ४३ लाख ६९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ७० करोड ९९ लाख २२ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा...

शिखर इन्स्योरेन्सद्वारा ७४ करोड बढी बीमाशुल्क आर्जन, मुनाफा ११.७३%ले बढ्यो

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमाससम्म ७४ करोड ४५ लाख २८ हजार ५२२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ७२ करोड ५३ लाख २५ हजार ०४८ रुपैयाँ थियो।  समीक्षा अवधिसम्म कम्पनीले...

युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जन ४९.३५%ले वृद्धि, बीमा कोषको आकार ४.९८%ले घट्यो

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म २६ करोड ३० लाख ३२ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १७ करोड ६१ लाख २२ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

एभरेष्ट इन्स्योरेन्सको बीमा शुल्क आर्जन १५.६७%ले घट्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म १९ करोड ४० लाख २६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २३ करोड ८७ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६÷७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

जनरल इन्स्योरेन्सको कामु महाप्रबन्धकमा मास्के नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कायममुकायम(कामु) महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन्। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा सहायक महाप्रबन्धक पदमा कार्यरत विनेश मास्केलाई कामु महाप्रबन्धकमा नियुक्ती गरेको हो।  कम्पनीले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको प्रमुखको रुपमा कार्य...