निर्जीवन बीमा


नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न

नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत चैत्र ६ गते शुक्रवार सांझ होटल एभरेष्ट, नयाँ वानेश्वरमा संघको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड(१९...

नेपाल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ७२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २७ गते शुक्रबारका दिन काठमाण्डौ सिनामंगलमा अवस्थित एयरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

प्रिमियर इन्स्योरेन्सको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ। कम्पनीको संस्थागत समूहतर्फको १ लाख ४० हजार ५१० कित्ता सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थागत समूहको स्वामित्व ५१ प्रतिशत र साधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।      ...

1663308665norvic-gif.gif

नेप्सेद्वारा राष्ट्रिय बीमा संस्थानको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले राष्ट्रिय बीमा संस्थानको कारोबार फुकुवा गरेको छ। नेप्सेले आज(चैत २ गते)देखि लागू हुने गरी संस्थानको कारोबार फुकुवा गरेको हो।  निर्धारित समयमा वित्तीय विवरणहरु पेश नगरेको भन्दै यसअघि नेप्सेले माघ १८ गतेदेखि संस्थानको दोस्रो बजार कारोबार रोक्का गरेको थियो। त्यसपश्चात कम्पनीले माघ २८ गतेको...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २३ गते नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीद्वारा प्रस्तावित ११.०५...

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन्। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार खेतानलाई सञ्चालकमा नियुक्त गरिएको हो।  उनलाई आगामी विशेष वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि रिक्त रहेको संस्थापक समूहतर्फको सञ्चालकमा...

16454172591200x120.gif

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीद्वारा प्रस्तावित २७.७६९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २०५२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६२२...

शिखर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले भोलि(फागनु २६ गते)देखि चैत ०९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

बम्पर लाभांस पश्चात शिखर इन्स्योरेन्सले पुनः ३०% हकप्रद जारी गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुनः हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि २७.७६९ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात कायम हुने १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता...

शिखर इन्स्योरेन्सद्वारा दुई आ.व को वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत ९ गते सोमबारका दिन शिखर इन्स्योरेन्सको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रिय कार्याल(शिखर विज सेन्टर)मा सभा...

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा राजेन्द्रमान शेरचन नियुक्त भएका छन्। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसअघिका सञ्चालक कीर्ति कुमार जोशीको स्वर्गारोहण पश्चात् रिक्त रहेको पदमा राजेन्द्रमान शेरचनलाई नियुक्त गरिएको हो। जोशी २०७३...

ओरिएण्टल इन्स्योरेन्सको बीमाशुल्क आर्जन १३.९९%ले घट्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड १७ लाख ६९ हजार ४४० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३.९९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४६ करोड ७१ लाख ११ हजार ००४ रुपैयाँ खुद बीमाशुल्क अर्जान गरेको थियो।  यस्तै...

शिखर इन्स्योरेन्सको च्याटबटमा आकर्षण बढ्दो, कस्ता सुविधा लिन सकिन्छ ?

काठमाडौं । डिजिटल इन्स्योरेन्समा उचाइ चुम्न सफल शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबट मार्फत सेवा लिन चाहने ग्राहकहरुको संख्या दैनिक बढ्न थालेको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले बीमा गर्नका लागि...

नेपाल इन्स्योरेन्सका सञ्चालक अग्रवालको राजिनामा स्वीकृत

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विष्णु खेतान अग्रवालको राजिनामा स्वीकृत भएको छ। अग्रवालले सञ्चालक समितिको सदस्य पदबाट दिएको राजिनामा फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।  ...