life insurance corporaration nepal ltd

एलआईसी नेपालको खुद मुनाफा ४२.८५%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख ९ हजार ५९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३१.८० प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १० अर्ब ३१ करोड ८० लाख ८४ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क...

एलआईसी नेपालद्वारा ३० शाखाका कर्मचारीलाई तालिम प्रदान

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले ३० वटा शाखाका कर्मचारीलाई तालिम प्रदान गरेको छ । दक्षता अभिवृद्धि गरी सेवालाई चुस्त बनाउन कम्पनीले दुईदिने तालिम प्रदान गरेको हो ।  उक्त तालिममा कर्मचारीहरुलाई बीमालेख बिक्री तथा जोखिममाङ्कन, दाबी भुक्तानी, अफिस सञ्चालन, बजार व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी...

एलआईसी नेपालद्वारा शिवरात्रीको अवसरमा निःशुल्क भोजन तथा पानी वितरण

काठमाडौं । एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथको मन्दिरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीले विगत ९ वर्षदेखि महाशिवरात्रीको उपलक्ष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, कम्पनी सचिव विनोद भुजेल लगायत उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिती...

1663308665norvic-gif.gif

एलआईसी नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । एलआईसी शिक्षालय हलमा कम्पनीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।   उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ। यसका...

एलआईसी नेपालको वार्षिक साधारण सभा भोलि, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा भोलि(फागुन २५ गते) आयोजना हुँदैछ । एलआईसी शिक्षालय हलमा भोलि कम्पनीको १८ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।   उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको...

एलआईसी नेपालको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आ.व २०७५/७६ का लागि प्रस्ताव गरेको कुल १०.५३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भोलि(फागुन ७ गते) देखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

16454172591200x120.gif

एलआईसी नेपालको मुनाफा ५०.५२%ले बढ्यो, बीमाशुल्क आर्जनमा पनि वृद्धि

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)एलआईसी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार ७३४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २४.९२ प्रतिशतले धेरै हो। गत आ।वको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख ६२ हजार ६२४ रुपैयाँ खुद बीमाशुल्क...

एलआईसी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको १०९ औँ सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको १८ औँ वार्षिक साधारण सभा आउँदो फागुन २५ गते काठमाण्डौ नक्सालमा रहेको एलआईसी शिक्षालय हलमा सभा आयोजना गरिनेछ।  उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३...

लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन २५ गते काठमाण्डौमा कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।  उक्त बैठकमा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस...

एलआइसीद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं।  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखाले मृतक लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो।  २०७१ असार १४ गते जीवन बीमा गरेकी मृतक लाल शाहका छोरा राकेश कुमार गुप्तालाई शाखा प्रवन्धक ‍शम्भु चौधरीले चेक हस्तान्तरण गरेका...

एलआइसी नेपालद्वारा लाभांश प्रस्ताव, कति पाउने भए सेयरधनीले ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेड(एलआइसी)ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बुधबार(मंसिर १० गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजि रु. २ अर्ब १ करोड रुपैयाँको कुल १०.५२६३१५७९० प्रतिशत लाभांस प्रस्ताव गरेको हो।  प्रस्तावित कुल...

एलआईसी नेपालले सार्वजनिक गर्यो उच्चतम बोनसदर, कतिसम्म पाइन्छ ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७५÷७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ६६ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर कायम गरेको हो।  कम्पनीले ५ देखि १५ वर्षे अवधिको सबै बीमा योजनामा ६६ रुपैयाँ बोनसदर पाइने...