मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज(असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउपालिका वडा न.२,३,४ र ६(साविक सार्दिखोला गाविस घाचोक गाविस,लाहाचोक गाविस...

   

आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १ गते)देखि आईपीओ निष्कासन गरेको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन...

   

नेपाल इन्स्योरेन्सको अध्यक्षमा शर्मा चयन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् ।  कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो...

   

जाल्पा सामुदायिक लघुवित्तमा दुई सञ्चालक निर्वाचित

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुईजना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सञ्चालकमा श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा...

   

परिसूचक २ हजार बिन्दु तल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २४२.७ अंकले घट्दै ८१६६.१३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १८६.८८ अंकले ओरालो लाग्दै ९४५४.३१ बिन्दुमा ...

   

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७७र७८...

   

पिपुल्स पावरले असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आगामी असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला इलाम नगरपालिका वडा न.१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र...

   

शिखर इन्स्योरेन्सको हकप्रद सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले वि.स २०७८ माघ २० गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद...

   

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(जेठ ३१ गते)देखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक...

   

दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(जेठ ३१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २६ गतेदेखि आम सर्वसाधारणका लागि २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँको रु।१०० अंकित दरका २१ लाख ९५ हजार ५०९...

   

नेरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको २१.४८७६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा संस्थाको १० लाख ६१ हजार २२४.२६ कित्ता...

   

सूर्या लाइफको बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न भउको छ।  बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

   

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । ।  उक्त सभा काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको हो। उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित...

   

१५.५२ अंकले घट्यो नेप्से,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४०.८४ अंकले घट्दै ९६३८.४७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०२.१९ अंकले घट्दै ८४०८.८४ बिन्दुमा झर्यो।  आज...

   

सानिमा लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार २० गते आइतबारका दिन...

   

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको ७३ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो।  उक्त सभा...

   

सानिमा जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार १५ गते बिहिबारका दिन काठमाण्डौ...

   

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल०को अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्।  गत जेठ २३ गते भएको कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई...

   

परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ७९.५७ अंकले घट्दै ८५११.०३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ६८.९४ अंकले ओरालो लाग्दै ९७७९.३१ बिन्दुमा सीमित...

   

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म...

   

जानकी फाइनान्सको २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  कम्पनीले मनोज कुमार सिंहको नाममा रहेको सेयरधनीका नाममा रहेको २१ हजार २६४ कित्ता सेयर लिलामीमा राखेको हो।  यो लिलामी...

   

युनियन मेवा हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  उक्त बैठकले आगामी असार १७ गते ललितपुर धोबिाघाटमा रहेको...

   

एचआईडीसीएलले असार ५ गतेदेखि ३.३० करोड कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असार ५ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद...

   

अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ।  बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ।...

   

म्याग्दीको नारच्याङमा महालक्ष्मी लाइफको बीमा जागरण कार्यक्रम

काठमाण्डौ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा सञ्चालित...

   

नेप्सेमा दुई बीमा कम्पनीको १.४७ करोड कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत र आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।  नेप्सेमा...

   

परिसूचकमा १७.३४ अंकको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ६८.२ अंकले घट्दै ८५९०.५९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१.३ अंकले घट्दै ९८४८.२५ बिन्दुमा झर्यो।  आज...

   

नेपाल हाइड्रो डेभलपरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १३ गते सोमबारकादिन कम्पनीको विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा...

   

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । गत जेठ १२ देखि निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड...

   

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ६ गतेदेखि विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका...