काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आर्थिक वर्ष २०७७र७८ सम्मको वितरण योग्य मुनाफाबाट ८.५० प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस गरी कुल ८.९५ प्रतिशत लाभांस वितरणको...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत असोज १६ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।
संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा...
काठमाण्डौ। एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले नयाँ मुद्दति योजना ‘एक्सेल सुपर मुद्दति’ अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दति खाता सार्वजनिक गरेको छ।
ट्रिपल धमाका मुद्दति योजनाअन्तर्गत ग्राहकले १० वर्षमा अहिले जम्मा गरेको रकमको ३ गुना रकम पाउनेछन्। आजको बचतले भविष्यमा पर्न सक्ने आवश्यकता पूरा गर्न मद्दत गर्न यस योजनाले सहयोग...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीर्इीओ)मा इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्ण य गरेको हो ।
उनलाई आगामी चैत २९ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ ।
...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३०५ हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले गत भदौ ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १०ः३ अनुपातमा जारी गरिएको हकप्रद सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
बैंकले गत भदौ ३१ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद सेयर निजहरुको...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको २७ हजार २५७ कित्ता अवितरित हकप्रद सेयर पुस १५ गते बाँडफाँड गरेको हो ।
बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७।२००४ कित्ता हकप्रद सेयर गत मंसिर २९...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रदमा आवेदन दिने आज.पुस ८ गते) अन्तिम दिन रहेको छ ।
बैंकले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर गत मंसिर २९ गतेदेखि लिलामीमा राखेको थियो ।
बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर ...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । यो सेयर खरिदका लागि अब इच्छुक लागनीकर्ताहरुले पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर गत मंसिर २९ गतेदेखि लिलामीमा राखेको थियो ।
बैंकले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर आज( मंसिर २९ गते)देखि लिलामीमा राखेको हो ।
यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २७ हजार २५७.२००४ कित्ता हकप्रद सेयर आगामी मंसिर २९ गतेदेखि लिलामीमा राख्न लागेको हो ।
यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। बैंकद्वारा निष्कासन गरिएको हकप्रद सेयर मंसिर १६ गते बाँडफाँड गरिएको हो ।
बैंकले गत असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद(१०ः३)अनुपातमा हकप्रद निष्कासन गरेको थियो ।
कुल ...
काठमाण्डौ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(कात्तिक २९ गते)अन्तिम दिन रहेको छ । बैंकले गत असोज २५ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद(१०.३)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । बैंकले हकप्रद निष्कासनका लागि गत असोज १ गतेदेखि बुक क्लोज गरेकाले भदौ ३१ गतेसम्म कायम साविकका...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेल बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
तीनै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।
एक्सेल डेभलपमेन्ट बैंकको १५ औँ...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असोज २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रदमा गत भर्दौ ३१ गतेसम्म कारोबार भई कायम भएका...
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस र हकप्रद सुरक्षित गर्ने आज(भदौ ३१ गते)अन्तिम दिन रहेको छ । बैंकले लाभांस तथा हकप्रद सेयर वितरणका लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस तथा हकप्रदका लागि योग्य हुनेछन् ।
बैंकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य...