garima bikas bank ltd

गरिमा विकास बैंकद्वारा स्याङ्जा प्रहरीलाई रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण

काठमाण्डौ। गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरी समाजको विकास र स्तरोन्नतिका लागि निरन्तर काम गर्दै आइरहेको छ।  हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको बैंकले गणतन्त्र दिवसका अवसरमा स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि अत्यन्त आवश्यक...

गरिमा विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(चैत १८ गते) आयोजना हुँदैछ । बैंकको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको १५ औँ वार्षिक साधारण सभा पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुन लागेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत...

गरिमा विकास बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ४८१.०३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता...

1663308665norvic-gif.gif

गरिमा विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २ गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत ४ गतेदेखि १८ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६...

गरिमा विकास बैंकले डाक्यो साधारण सभा,बोनस सेयरपश्चात थप १.९ लाख कित्ता सेयर निष्कासन गरिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा आगामी चैत १८ गते पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुने भएको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि...

गरिमा विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरमका हाल कायम चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३...

16454172591200x120.gif

गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत मंसिर १६ गतेदेखि पुस १ गतेसम्म जारी गरिएको १ अर्ब रुपैयाँबराबरको ‘ गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्र पुस १३ गते मंगलबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।  बैंकले गत...

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(पुस १ गते)अन्तिम दिन रहेको छ । बैंकले ऋणपत्र बन्द छिटोमा मंसिर २० गते हुने जनाएता पनि माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको थियो ।  बैंकले गत मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गरेको थियो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे...

गरिमा विकास बैंकको ऋणपत्रमा पुस १ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले ऋणपत्र बन्द छिटोमा मंसिर २० गते हुने जनाएता पनि माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहले पुस १ गतेसम्म बैंकद्वारा जारी ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।  बैंकले गत मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गरेको थियो...

गरिमा विकास बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज(मंसिर १६ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको  ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। ...

गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आगामी मंसिर १६ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको  ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन...

गरिमा बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५% सम्म छुट

काठमाण्डौ । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  सम्झौताअनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड...

गरिमा विकास बैंकको ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता सुरु

काठमाण्डौ। गरिमा विकास बैंकले  ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। यस टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीले भाग लिन सक्ने बैंकले जनाएको छ।  यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै गरिमा विकास बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले असार ११ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो ।  कुल...

गरिमा विकास बैंक र अस्ट्युट क्यापिलटबीच सेयर स्वामित्व खरिद गर्ने सम्झौता

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्युट क्यापिलट लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ।  यससम्बन्धी सम्झौतामा गरिमा विकास बैंक र केसीएल अस्ट्युटबीच शुक्रबार आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युटका अध्यक्ष दिपक...