mahalaxmi bikas bank ltd

महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा स्थानान्तरित

काठमाण्डौ। महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २ पुष्पलाल चोकमा स्थानान्तरण भएको छ। आज आयोजित एक विशेष कार्यक्रमबीच स्थानान्तरित नेपालगन्ज शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र महालक्ष्मी विकास...

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । बैंकको गत फागुन १३ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर गत चैत ३० गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  बैंकले बुक क्लोज भएको मितिसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका...

नेप्सेमा ६६.८४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल...

1663308665norvic-gif.gif

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरित, थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।  आज चैत २५ गते शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल गरेका छन्। शाखा उद्घाटन...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ। विद्यालय प्राँगणमा आयोजित एक विशेष कार्यक्रमका बीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक–एक हिल...

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

काठमाण्डौ। विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे सुर्खेत शाखाले एक विशेष कार्यक्रमबीच बराहताल गाउँपालिका वडा नं। २...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका वडा नं. १९ हेम्जामा रहेको श्री अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।  उक्त कार्यक्रममा पोखरा रिजनका ब्रान्च कोअर्डिनेटर एवं न्युरोड शाखाका शाखा प्रबन्धक गणेशप्रसाद आचार्य र चिप्लेढुंगा शाखाका शाखा...

महालक्ष्मी विकास बैंकद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति घोषणा गरिएको छ । बैंकको फागुन ५ गते बसेको सञ्चाल समितिको बैठकले स्थगित २० औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।  बैठकले आगामी फागुन १३ गते शुक्रबारका दिन कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त...

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ।  काठमाण्डौको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालय आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका...

महालक्ष्मी विकास बैंकद्वारा वृक्षरोपण सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको तिनचुली शाखाले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’लाई निरन्तरता दिँदै एक कार्यक्रमका बीच स्पोट स्पेसल क्लबको आयोजनामा काठमाण्डौ महानगरपालीका वडा नं। ६ तिनचुली–आरुबारी सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। काठमाण्डौ उपत्यकाका खाली ठाउँहरुमा वृक्षरोपणका साथै...

महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभाआज आयोजना हुँदैछ। आज बैंकको २० औँ वार्षिक साधारण सभा काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हुन लागेको हो।  उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ‘ट्री गार्ड’ प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकास्थित महेन्द्र राजमार्गमा रहेका बोटबिरुवाको संरक्षणका उद्देश्यका साथ १० थान ‘ट्री गार्ड’ सहयोगस्वरुप प्रदान गरेको छ।  ट्री गार्ड हस्तान्तरण कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख...

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौ।  महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर  शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  महाकाली जनज्योति आधारभूत विद्यालयको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधिसमेत प्रदान गरिएको कुरा...

महालक्ष्मी विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १२ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १३ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...