last date to secure dividend

नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरणका लागि कम्पनीले असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

आजसम्म कायम सेयरधनीहरु एक्सेल डेभलपमेन्ट बैंकको लाभांस र हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको लाभांस र हकप्रद सुरक्षित गर्ने आज(भदौ ३१ गते)अन्तिम दिन रहेको छ । बैंकले लाभांस तथा हकप्रद सेयर वितरणका लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस तथा हकप्रदका लागि योग्य हुनेछन् ।  बैंकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य...

एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ  । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज(भदौ २४)गतेअन्तिम दिन रहेको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७र७८ का लागि  योजना इकाईधनीहरुका...

1663308665norvic-gif.gif

सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ  । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सिटिजन्स म्युचुअल फन्ड १ र २ को नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ४० प्रतिशत...

ङादी गुप्र पावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ङादी गुप्र पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित २१.०५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(भदौ १८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

अरुण काबेली पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण काबेली पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित कुल १७.८९ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण प्रयोजनका लागि कम्पनीले भदौ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तर भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा...

16454172591200x120.gif

सिनर्जी पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १०.५३६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीको गत साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद...

लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण प्रयोजनका लागि कोषले भोलि(साउन १५ गते)एक दिनका लागि बुक क्लोज(दर्ता किताब बन्द)गर्ने निर्णय गरेकाले आजसम्म कायम इकाईधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।  फन्डले गत...

एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(साउन १४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

नेको इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १८ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले गत...

सगरमाथा इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(असार १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १७ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य...

राधी विद्युत कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १५ गते देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले आर्थिक...

नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कोषले भोलि(असार ८ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।  कोषले गत आर्थिक वर्ष २०७६/७७ का लागि ९...

लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुुई निर्जीवन बीमा कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि दुुवै कम्पनीरुहरुले भोलि(जेठ १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

हिमालयन जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने अन्तिम अवसर

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ १३ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।भोलि...