prabhu life insurance

प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आज(पुस १७ गते) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २ करोड कित्ता साधारण सेयर सूचिकृत भएको हो।  यससँगै आज नेप्से र प्रभु लाइफ बीच सेयर सूचिकरण सम्झौता सम्पन्न भएको छ। सेयर सूचीकरण भएको दोस्रो दिनबाट अर्थात...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आज(पुस १० गते) बाँडफाँड गरिएको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँड गरिएको हो।  आईपीओमा माग गरिएको भन्दा अत्यधिक आवेदन परेका कारण आईपीओको बाँडफाँड गोलाप्रथा...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, आवेदन दिएका ५ लाख बढीले नपाउने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भोलि(पुस १० गते) हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि काठमाण्डौ नक्सालस्थित नारायणचौरमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आईपीओ बाडँफाँड हुने भएको छ।  आईपीओमा माग गरिएको भन्दा अत्यधिक आवेदन परेका कारण आईपीओको...

1663308665norvic-gif.gif

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? कतिको हात हुने भो खाली ?

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १० लाख बढीको आवेदन परेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उपलब्ध गराएको आकँडा अनुसार आईपीओ निष्कासन भएदेखि अन्तिम दिनसम्म १० लाख ८२ हजार १४३ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका हुन्।  आवेदकहरुले २ करोड ९३ लाख ८७ हजार ४३० कित्ता सेयर खरिदका...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज(पुस ०२ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी...

प्रभु लाइफको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासने आज(मंसिर २९ गते)देखि खुला गरिएको छ । आजदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९०...

16454172591200x120.gif

प्रभु लाइफको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासन भोलि (मंसिर २९ गते)देखि हुने भएको छ । सर्वसाधारणका लागि भोलिदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्काे ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र...

प्रभु लाइफको आईपीओ निष्कासन मंसिर २९ देखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नै भएको छ। कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्काे ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी...

बोर्डद्वारा प्रभु लाइफलाई ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो। आईपीओे...

कोरोना संक्रमणबीच प्रभु लाइफ राम्रो व्यवसाय गर्न सफल

काठमाण्डौ । कोरोना संक्रमणबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड राम्रो व्यवसाय गर्न सफल भएको छ। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २५ करोड ९७ लाख ९० हजार ९५३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ९५.४० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको...

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको  तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज बिहीबार काठमाण्डौको नक्सालस्थित म्यारियट होटल प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा घिमिरेबाट प्रस्तुत...

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गरेको छ। कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमतिका लागि आइतबार निवेदन दिएको हो।  कम्पनीको चुक्ता पूँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा...

प्रभु लाइफले डाक्यो साधारण सभा, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आगामी असोज २९ गते वार्षिक साधारण सभा गर्ने भएको हो। कम्पनीको असोज ४ गते बसेको सन्चालक समितिको ७२ औँ बैठकको निर्णय बमोजिम साधारण सभाको मिति निर्धारण गरिएको हो। सन्चालक समितिको निर्णय अनुसार उक्त सभा काठमाण्डौको नक्सालमा अवस्थित म्यारियट होटलमा...

प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, न्युनतम ३० देखि अधिकतम ७० रुपैयाँ कायम

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर कायम गरेको छ। कम्पनीले २०७६ असारमसान्त सम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आ.व २०७५/७६ का लागि बोनस दर कायम गरेको हो।   कम्पनीले सावधिक जीवन बीमालेखका अन्र्तगत ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि पनि ३० रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ बोनस दर...

प्रभु लाइफको बिमाशुल्क आर्जन १५५%ले वृद्धि, मुनाफा पनि बढेर ४.४४ करोड

काठमाणडौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमास सम्ममा १ अर्ब १५ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४५ करोड ३५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...