promotor's share auction

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १५ गतेदेखि १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।  कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरेको छ । यो सेयर खरिदका लागि हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीहरु...

गुडविल फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । कम्पनीले आज(चैत १४ गते)देखि ९३ हजार ४८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।  सेयरको न्यूनतम मूल्य प्रति सेयर १५० रुपैयाँ...

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेका दुई लघुवित्तको संस्थापक सेयरको लिलामीमा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(चैत १३ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।  बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय...

1663308665norvic-gif.gif

नारायणी डेभलपमेन्ट बैंकको १.४५ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आज(चैत १० गते)देखि लिलामीमा राखेको हो ।  लिलामीमा राखिएको कुल कित्तामध्ये १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक समूहतर्फको र १३ हजार ६५१ कित्ता सर्वसाधारण...

छ्याङदी हाइड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(चैत ९ गते)अन्तिम दिन रहेको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर गत चैत १ गतेदेखि लिलामीमा राखेको थियो।  यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा...

महुली लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज(चैत ७ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत फागुन २३ गतेदेखि संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर लिलामीमा राखेको थियो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न...

16454172591200x120.gif

बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्दै एचआईडीसीएल

काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले अवितरित हकप्रद सेयरको लिलामीमार्फत संकलित बोलपत्रवालाहरुको गोप्य बोलपत्र शिलबन्दी फिर्ता गर्ने भएको छ ।  कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । तर नेपाल धितोपत्र बोर्डले गत फागुन १२ गते अर्को...

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको १ लाख ४५ हजार ६४९ कित्ता सेयर आगामी चैत १० गतेदेखि लिलामीमा राख्न लागेको हो।  लिलामीमा राख्न लागिएको कुल कित्तामध्ये १ लाख ३१ हजार ९९८ कित्ता संस्थापक समूहतर्फको र १३ हजार ६५१...

छ्याङदी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर आज(चैत १ गत)देखि लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। सेयरको...

छ्याङदी हाइड्रोपावरले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले गत माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरी आवेदन नपरेको ५९ हजार ८२७ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्न लागेको हो।  यो सेयर खरिदका लागि इच्छुक जो कोहि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्। सेयरको...

महुली लघुवित्तद्वारा संस्थापक लिलामीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाले संस्थागत समूहतर्फको ५ हजार कित्ता सेयर आज(फागुन २३ गते)देखि लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५०...

जनरल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी फागुन ३० गतेदेखि लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोहि व्यक्ति तथा संगठित...

दुई बीमासहित चार कम्पनीको लिलामी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको आईसीएफसी फाइनान्स, नेपाल ग्रामिण विकास लघुवित्त, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर गत फागुन १३ गतेदेखि...

प्रुडेन्सियल क्यापिटलद्वारा दुई बीमासहित चार कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको आईसीएफसी फाइनान्स, नेपाल ग्रामिण विकास लघुवित्त, नेशनल लाइफ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आज(फागुन १३ गतेदेखि)लिलामीमा राखिएको हो ।&nb...

आईसीएफसी फाइनान्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । कम्पनीको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर आज(फागुन ६ गते)देखि लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक तथा अन्य व्यक्ति वा संस्थाले बोलपत्र आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ निर्धारण गरिएको छ ।...