बैंकिङ


एनआईसी एसिया बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो। आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनआईसी एसियाले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ५८६...

एनआईसी एसिया बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एसिया बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष(२०७६/७७)को मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभाका लागि मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ। यसर्थ...

कुमारी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेण्डा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते का लागि आफनो २० औँ साधारण सभा डाकेको हो। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११.३० बजे आयोजना हुनेछ।  सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको आ.व २०७६/७७ को वितरण योग्य...

1663308665norvic-gif.gif

नेपाल एसबीआई बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  हिजो(बिहीबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ९.४७ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव गरेको हो। समितिले ९.४७ प्रतिशतले हुन आउने ८४ करोड ८१ लाख ५२...

आईपीओ निष्कासन गर्दै महिला लघुवित्त, धितोपत्र बोर्डमा आवेदन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वासाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले आईपीओ निष्कासनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० दरका ४ लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।  संस्थाको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल...

बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज शुक्रबार प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरेको हो।  समायोजित मूल्यअनुसार बैंकको प्रतिकित्ता सेयर...

16454172591200x120.gif

आरएमडिसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमार्फत बिक्री गरिने

काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। संस्थाले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको  ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम...

मिर्मिरे लघुवित्तद्वारा लाभांस घोषणा

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीका लागि लाभांस घोषणा गरेको छ।  संस्थाको बुधबार अपरान्ह बसेको संचालक समितिको १९४ औं बैठकले आर्थिक वर्ष २०७६ र ७७ को वित्तीय विवरण पास गरी हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३०२३३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । संस्थाले ४...

एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुक क्लोज मिति कहिले ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकले आउँदो मंसिर २१ गतेका लागि २३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैंकको कात्तिक २६ गते बिहान बसेको संचालक समितिको ४६२ औं बैठकले तेइसौं वार्षिक साधारणसभा मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा आह्वान गर्ने निर्णय गरेको छ।  साधारण सभाका...

कोरोना संक्रमणलाई मध्यनजर गर्दै तिहारमा तीन दिन बैंकका सबै शाखाहरु बन्द रहने

काठमाण्डौ । आउँदै गरेको तिहारमा तीन दिन बैंकका सबै शाखा बन्द  हुने भएका छन्। बैंकका शाखाहरु बन्द रहने भएतापनि एटीएमहरु भने सञ्चालनमा रहने नेपाल बैंकर्स संघले जनाएको छ।  नेपाल बैंकर्स संघका अनुसार तिहारमा कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखाहरु बन्द रहनेछन्। बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढ्न थालेपछि तिहारका बेला ३...

घोडीघोडा लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाण्डौ । कन्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।  घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिन लागेकाले संस्थाको सेयर कारोबार रोक्का गरिएको हो। संस्थाको सेयर कारोकार २३ गतेबाट लागु हुने गरी रोक्का गरिएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा ग...

गुराँस लघुवित्तले लाभांस वितरण नगर्ने

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरण नगर्ने भएको छ। संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने निर्णय गरेको हो।  संस्थाको उक्त बैठकले २०७७ असार ३१ गतेको वासलात र २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही...

कुमारी बैंकद्वारा प्रस्तावित लाभांस संसोधन

काठमाण्डौ । कुमारी बैंकले लाभांस अनुपात संसोधन गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस संसोधन गरेको हो।  बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरिएको नगद र बोनस लाभांस दर संसोधन गरेको छ। सञ्चालक समितिले हाल कायम चुक्तापुँजीको १०.८५ प्रतिशतले हुन आउने बोनस सेयर र ३.१५ प्रतिशतले हुन...

सिटिजन्स बैंकको लाभांस संसोधन, कति बढ्यो ?

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांस संसोधन गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांसमा संसोधन गरेको हो।  नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न...

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्सियल बैंक, अनुमतिका लागि सेबोनमा आवेदन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र(सेबोन) बोर्डमा आवेदन दिएको छ।  बैंकले ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक धितोपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा गत कात्तिक १४ गते आवेदन दिएको हो। बैंकले १ हजार रुपैयाँ...