बैंकिङ


नेपाल बंगलादेश बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६ /७७ को मुनाफाबाट चुक्ता पुँजिको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

बैंक अफ काठमाण्डूले मंसिर २४ बाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले मंसिर २४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो।  बैंकले १० वर्षे अवधिको “बिओके डिबेन्चर–२०८६ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्रले लगानीकर्तालाई वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्नेछ। लगानीकर्ताले ...

समृद्धि फाइनान्सको कामु सिईओमा ४ वर्षका लागि लोहनी नियुक्त

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा टिका निधी लोहनीलाई नियुक्त गरिएको छ। संस्थाले लोहनीलाई शर्त एवंम सम्झौता बमोजिमको तलब, भत्ता तथा अन्य सेवा सुविधा पाउने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।  संस्थाले एक सूचना जारी गर्दै संस्थाको नियमावली, एवम प्रचलित कानुन तथा अभ्यास...

1663308665norvic-gif.gif

बैंक अफ काठमाण्डूको साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडको २६ औँ वार्षिक साधारणसभा आज(मंसिर १५ गते) आयोजना हुने भएको छ ।  सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत हुनेछ।  सभाले बैंकले गत आर्थिक वर्ष २०७६र७७ को सञ्चित मुनाफाबाट सेयधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव...

हिमालयन बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैंकको हिजो(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले आ.व २०७६÷७७ का लागि कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त प्रस्तावित कुल २० प्रतिशत...

कुमारी बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरेको १०.८५ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता २७३ रुपैयाँ कायम गरेको छ। बैंकको अन्तिम...

16454172591200x120.gif

नेपाल सेवा लघुवित्तको स्वतन्त्र सञ्चालकमा मास्के नियुक्त

काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा पवन राज मास्के नियुक्त भएका छन्। संस्थाको हिजो शनिबार(मंसिर १३ गते) बसेको सञ्चालक समितिको बैठकले संस्थाको रिक्त रहेको स्वतन्त्र पदमा पवन राज मास्केलाई नियुक्त गर्ने निर्णय गरेको हो।  मास्के काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा न.१० का स्थानिय वासिन्दा...

स्वरोजगार लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३.९७१ प्रतिशत लाभांस प्रस्ताव गरेको हो।  सञ्चालक समितिको बैठकले चुक्तापुँजि ३४ करोड १६ लाख १२ हजार रुपैयाँको कुल १३.९७१ प्रतिशतले हुन आउने ४ करोड ५३ लाख ४२ हजार १७७...

माछापुच्छ्रे बैंकको स्थगित साधारण सभा आउँदो पुस २ गते आयोजना हुने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा आउँदो पुस २ गते आयोजना हुने भएको छ ।  बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा पुस २ गते पोखराको होटल पोखरा ग्रान्डमा भिडियो कन्फ्रेन्समार्फत गर्ने निर्णय गरेको हो । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण...

कुमारी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर १४ गते) अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको कुल १४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  बैंकले यसअघि आर्थिक वर्ष २०७६/७७ का लागि १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांसको प्रस्ताव...

एनआईसी एसिया बैंकद्वारा ३ बीमा कम्पनी सहित ४ कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आजदेखि(मंसिर १४ गते) चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका संस्थापक सेयर लिलामीमा राखेको छ।  बैंकले चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका कुल ६ लाख ६० हजार ७५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। बैंकले नागरिक लगानी कोष ९सीआईटी०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स...

आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त

काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन्। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको स्वतन्त्र सञ्चालक पदमा रेग्मीलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।  रेग्मी काठमाण्डौँ महानगरपालिका वडा न.३० का स्थायी वासिन्दा हुन्।  ...

सिटिजन्स बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । मूल्य समायोजन पश्चात बैंकको सेयरको मूल्य...

मंसिर १७ देखि नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । संस्थाले मंसिर १७ गतेबाट १ लाख ४ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  संस्थाले लिलामी मार्फत बिक्री गर्न लागेको यो सेयरमा विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न...

एनएमबी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो ।  बैठकले हाल कायम रहेको चुक्ता पूँजि ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९ करोड ७ लाख २३ हजार ५००...