बैंकिङ


सनराइज बैंकद्वारा साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ।  सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बेंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कुल ८.२८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...

आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा पुस २४ गते शुक्रबारका दिन बुटबलमा गर्ने निर्णय गरेको हो।  उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...

साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कुल २० प्रतिशत लाभांसमध्ये १९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख ७८...

1663308665norvic-gif.gif

सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले आज(मंसिर २६ गते)देखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो।  सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि अब आरविवि मर्चेन्टले सपोर्ट लघुवित्तको...

एनएमबी बैंकले ऋणपत्र निष्कासनको माग गर्दै बोर्डमा दियो आवेदन

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ। बैंकले २ अर्ब रुपैयाँबराबरको ‘एनएमबी ऋणपत्र ८५–२०८४र८५’ नामक ऋणपत्रको निष्कासन अनुमति माग गर्दै मंसिर २३ गते बोर्डमा आवेदन दिएको हो।  बैंकले बोर्ड सामु १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने...

ऋणपत्र निष्कासन गर्दै प्रभु बैंक, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरको ‘प्रभु बैंक डिबेन्चर–२०८७’ निष्कासन गर्न लागेको हो।  निष्कासन हुने कुल ऋणपत्र मध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ। यो...

16454172591200x120.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी मंसिर २८ देखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले १ लाख ५० हजार कित्ता संस्थापक सेयर मंसिर २८ गतेदेखि लिलामीमा राख्ने भएको हो। सेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १५ हजार कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा अधिकतम १...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी) र नेशनल लाइर्फ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।  बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।  बैठकले ८ प्रतिशत बोनस सेयर र ३.४० प्रतिशत नगद लाभांस गरी कुल ११.४० प्रतिशत लाभांसको वितरणको प्रस्ताव गरेको...

युनाइटेड फाइनान्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बसेको सञ्चालक समितिको २५५ औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट लाभांस वितरण नगर्ने निर्णय गरेको हो।  कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउन लाभांश वितरण नगर्ने जनाएको हो । अघिल्लो आर्थिक वर्ष...

बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र निष्कासन आज(मंसिर २४ गते)बाट खुला गरिएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँको १० वर्षे अवधिको “बीओके डिभेन्चर–२०८६” नामक ऋणपत्र निष्कासन गरेको हो ।  निष्कासन भएको ऋणपत्रमा १ हजार अंकित दरका कुल १६ लाख इकाइ रहेका छन् । जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम ९५...

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने गरेको थियो ।  कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको १२५ प्रतिशतबराबरको हकप्रद निष्कासन गरेको थियो ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५...

घरेलु लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो। उक्त बैठकको निर्णय अनुसार संस्थाको साधारण सभा पुस १४ गते मंगलबार काभ्रेपलान्चोकमा अवस्थीत पञ्चकन्या बैन्क्वेटमा आयोजना हुनेछ।  सभामा घरेलु लघुवित्त र समता लघुवित्त एक...

लुम्बिनी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  बैठकले गत आ.व को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८.५५ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने २७ करोड १६ लाख ३१ हजार १७२.८६ रुपैयाँ हुन आउने लाभांश वितरणको...

साना किसान विकास लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज मंगलबार(मंसिर २३ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।   कुल २६.३१ प्रतिशत...