बैंकिङ


तिनाउ मिसन डेभलपमेण्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को मुनाफाबाट लाभांसको रुपमा आफ्ना सेयरधनीलाई चुक्तापूँजीको कुल ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।...

मेगा बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मेगा बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगदा लाभांस गरी कुल १३.०५...

नेपाल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को वित्तीय विवरण अनुसारको सेयर प्रिमियमबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस गरी कुल १६ प्रतिशत लाभांस...

1663308665norvic-gif.gif

माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(पुस २) गते आयोजना हुन गईरहेको छ ।  बैंकको यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा आज पोखराको होटल पोखरा ग्रान्डमा भिडियो कन्फ्रेन्समार्फत हुन गईरहेको हो । बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि कात्तिक ६ गते तय गरिसकेको २२ औं वार्षिक...

बेष्ट फाइनान्सको सीईओमा भण्डारी नियुक्त

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।  कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भण्डारीलाई कम्पनीको सीईओ पदमा नियुक्त गरिएको हो ।    ...

प्रभु बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाण्डौ । प्रभु बैंकद्वारा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकद्वारा प्रस्तावित लाभांस हिजो(मंसिर ३० गते) स्वीकृत गरेको हो ।  प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी...

16454172591200x120.gif

एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ साधारण सभा डाकेको हो। बैठकले पुस २७ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि ५.५३ प्रतिशत नगद लाभांस र ५ प्रतिशत...

सानिमा बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज(पुस १ गते)बाट ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजबाट ४ अर्ब रुपैयाँ बराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रको निष्कासन गरेको हो।  बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका...

विजय लघुवित्तको संस्थापक सेयरको लिलामी पुस ७ देखि

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। कम्पनीको ४८ हजार ००६ कित्ता सेयर आउँदो पुस ७ गतेदेखि लिलामीमा राख्न लागिएको हो।  लिलामीमा राख्न लागिएको संस्थापक सेयर खरिद गर्ने इच्छुक लगानीकर्ताले पुस १२ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ।  लिलामीमा राख्न लागिएको संस्थापक सेयरको न्युनतम...

स्पर्श लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिभटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(मंसिर २९ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १९.५० प्रतिशत बोनस सेयर र १.०३ प्रतिशत नगद लाभांस गरी कुल २०.५३ प्रतिशत लाभांस...

लक्ष्मी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा...

ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशत नगद लाभांस गरी कुल २८.९२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले हाल कायम चुक्तापुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) गरी कुल ७.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव...

कृषि विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते) बिहान ७ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ मा कायम रहेको साधारण चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १५.०७८९५ प्रतिशत...

कुमारी बैंकको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर २९ गते) आयोजना हुदैँछ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आज बैंकको २० औँ साधारण सभा आयोजना हुन गईरहेको हो। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११.३० बजे आयोजना हुनेछ।  सभामा बैंकको सञ्चालक समितिले...