न्यूज


रसुवागढी हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ साधारण सभा डाकेको हो।  बैठकले कम्पनीको आठौँ साधारण सभा पुस २० गते सोमबार बिहान ११ बजे काठमाण्डौमा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा सञ्चालक...

सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा पुस १४ गते

काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गतेका लागि ५ औँ वार्षिक साधारण सभा डाकेको हो।  सभा काठमाण्डौको धुम्बाराहीमा अवस्थीत अकामा होटलमा बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यमबाट आयोजना हुने भएको छ।   उक्त सभामा कम्पनीको जारी...

हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । हिमालयन डिष्ट्रिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईमो)मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई दुई वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गर्नै निर्णय गरेको हो।  कम्पनीले पोखरेललाई पुस १ गतेदेखि लागू हुने गरी कम्पनीको सिईओ पदमा नियुक्त गरेको छ।  यसका...

1663308665norvic-gif.gif

बीमा समितिद्वारा कृषि तथा पशुपंक्षी निर्देशिका जारी, यस्ता छन् नयाँ व्यवस्था

काठमाण्डौ । नियामक निकाय बीमा समितिले कृषि तथा पशुपंक्षी निर्देशिका, २०७७ जारी गरेको छ। समितिले बाली तथा पशुपंक्षी बीमा निर्देशन २०६९ लाई परिमार्जन गरी नयाँ कृषि तथा पशुपंक्षी निर्देशिका, २०७७ जारी गरेको हो।  नयाँ कृषि तथा पशुपंक्षी निर्देशिका जारी गर्दै बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई वार्षिक कुल बीमालेखको संख्यामध्ये...

युनिलिभर नेपालको २७ औँ साधारण सभा आज, यस्ता छन् अजेन्डा

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुने भएको छ। कम्पनीको २७ औँ वार्षिक साधारण सभा भिडियो कन्फ्रेन्सिङ मार्फत कम्पनीको कर्पाेरेट कार्यालयमा आयोजना हुन गईरहेको हो।  उक्त सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको प्रतिकित्ता १ सय रुपैयाँका दरको नगद लाभांस पारित गर्नेछ।   यसका साथै आर्थिक...

पर्यटन मन्त्रीले गृह जिल्लाका ३ सय विपन्नको कोरोना बीमा गरिदिए

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले कोरोना बीमा बापत प्राप्त गरेको १ लाख रुपैयाँ गृह जिल्ला ताप्लेजुङका न्युन आय भएका विपन्न, विद्यार्थी, असाहय तथा मजदुरहरुको कोरोना बीमामा खर्च गरेका छन् ।  मन्त्री भट्टराईको स्वकीय सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै भट्राइले कोरोना बीमा बापत प्राप्त गरेको...

16454172591200x120.gif

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को आज बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो।  लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा दामोदर बसौला र डा कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम...

बीओके क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, नगद लाभांस वितरण मुख्य अजेन्डा

काठमाण्डौ । बीओके क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ। क्यापिटलले आफ्नो पाँचौ वार्षिक साधारण सभा आगामी मंसिर ५ गतेका लागि डाकेको हो।  क्यापिटलको मुख्य कार्यालय कमलादीमा दिउँसो १ बजे सुचारु हुने उक्त सभामा क्यापिटलले ४.५ प्रतिशत नगद लाभांस वितरणको विशेष प्रस्ताव पेश गर्नेछ। नगद लाभांस प्रयोजनका लागि कम्पनीले ९५ लाख ५० हजार...

कात्तिक ७-११ गतेसम्म सम्पूर्ण बीमा कम्पनी बन्द रहने

काठमाण्डौ । नेपालीहरुको महान् चाड वडा दशैको अवसरमा नेपालका सम्पूर्ण बीमा कम्पनीहरु भोलि(कात्तिक ७ गते)देखि कात्तिक ११ गतेसम्म बन्द हुनेछन्। यस अवधिमा नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी बन्द रहेछन्। नेपाल सरकारको कात्तिक ७ गतेदेखि ११ गतेसम्म दशैको बिदा दिने निर्णय बमोजिम...

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएका छन् । ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसीआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पृष्टि भएपछि सो...

बीमा समितिका अध्यक्षमाथि ९ संगिन आरोप लगाउदै अख्तियारमा उजुरी

काठमाण्डौ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई विरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।  उनी विरुद्ध समितिमा नियुक्त भएलगतै १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनीलाई इजाजतपत्र प्रदान गरी मनग्य कमिसन लिई भ्रष्टाचार गरेको, नेपाल सरकारलाई लघु बीमाको योगदान १२ प्रतिशत भनि...

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बीमा समिति एक साताका लागि सिल

काठमाण्डौ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नियामक निकाय बीमा समिति एक साताका लागि सिल गरिएको छ।  समितिमा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको हो। यससँगै भोलि मंगलबारदेखि लागू हुने गरी बीमा समिति एक साताका लागि सिल गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।  पौडेलका अनुसार हाललाई...

पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूतमा सिफारिस

काठमाण्डौ। प्रधानमन्त्रीको आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई नेपाल सरकारले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको हो। यसअघि उनलाई अर्थमन्त्री पदबाट बाहिरीएपछि मन्त्री सरहको सुविधा सहित प्रधानमन्त्रीको...

निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

काठमाण्डौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ ।  उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम,...

भारतीय नागरिक बने शिवम् सिमेन्ट्सको नयाँ सिईओ

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त भएका छन्।  कम्पनीको यसअघिका सिईओ सजन देवकोटाले राजिनामा दिएपछि देवेन्द्र सिन्हाले नयाँ सिईओ बन्ने अवसर पाएका हुन्।  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई संचालक समितिको...