न्यूज


बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

काठमाण्डौ । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको हो।  नवनियुक्त भएका सिलवाल पूर्वसचिव हुन्। उनी उद्योग मन्त्रालय र गृह मन्त्रालयका पूर्व सचिव हुन्।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलवालसहित तीन जनाको नाम...

बीमा समितिको अध्यक्ष बन्नेको दौड, विज्ञ ल्याउने सरकारको तयारी

काठमाण्डौ । सरकारले बीमा कम्पनीको नियामक बीमा समितिको अध्यक्ष चाँडै नियुक्त गर्ने भएको छ । संभवत अब बस्ने मन्त्रीपरिषद बैठकले अर्थमन्त्रीको सिफारिसमा बीमा समितिमा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिको निर्णय गर्नेछ । बीमा समितिको अध्यक्ष चाँडै नियुक्त हुने भएपछि सो पदका लागि संभावित उम्मेद्वारहरुले दौडधूप बढाएका छन् । बीमा समितिको...

स्वास्थ्य बीमा लागू भएका जिल्लाको संख्या ६५ पुग्यो

काठमाण्डौ । स्वास्थ्य बीमा लागू भएका जिल्लाको संख्या ६५ पुगेको छ। स्वास्थय बीमा बोर्डले थप तीन जिल्लामा सेवा विस्तार गरेसँगै स्वास्थ्य बीमा लागू भएका जिल्लको संख्या ६५ पुगेको हो।  बोर्डले पाचँथर, लमजुङ र सल्यानमा स्वास्थ्य बीमा लागू गरेको हो। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले पाचथँरमा आयोजित कार्यक्रममा...

1663308665norvic-gif.gif

चन्द्रागिरि हिल्सको बम्पर अफर, आईपीओ भर्नेलाई केबुलकार चढ्दा २५% छुट

काठमाण्डौ। चन्द्रागिरि हिल्स लिमिटेडले कम्पनीको आईपीओमा आवेदन दिनेलाई  केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेकोछ । कम्पनीको २०७७ साल पौष २९ गते बसेको ११ औं बर्षिक सधारण सभाले यस्तो निर्णय गरेको हो ।  चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास र सबैलाई शेयर पर्ने...

बीमा समितिका अध्यक्ष चापागाईको कार्यकाल आजदेखि समाप्त

काठमाण्डौ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ। वि.स २०७३ पुस २४ गतेबाट अध्यक्ष पदको जिम्मेवारी सम्हालेका चापागाईको कार्यकाल आजदेखि सकिएको हो।  बीमा समितिको कार्यकारी अध्यक्ष मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था अनुरुप चापागाइलार्ई वि.स २०७३ पुस १४ गतेको मन्त्रिपरिषदको बैठकले बीमा समितिको...

बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ६ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडको हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको...

16454172591200x120.gif

नागरिक स्टक डिलरद्वारा प्रथम वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २८ गते काठमाण्ठौ दरबारमार्ग स्थित होटल यल्लो प्यागोडामा दिउँसो ४.१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव पारित...

माउन्टेन हाइड्रो नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो र पाचौँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले यि दुई वार्षिक साधारण सभा आउँदो पुस २७ गते सोमबारका दिन काठमाण्डौ स्थित कालिमाटी ब्याङ्क्युटमा बिहान ११ बजे भर्चुअल माध्यममार्फत आयोजना गर्ने...

सिनर्जी पावरले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले तिन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ३० गते बैठकले १२ औँ १३ औँ र १४ औ ंसाधारण सभा एकैपटक आयोजना गर्ने गरी डाकेको हो।  बैठकले पुस २२ गते बिहान ११ बजे नक्साल स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुम एपबाट सभा आयोजना गर्ने निर्णय...

थ्रिस्टार हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले आउँदो पुस २२ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।   उक्त सभामा सञ्चालक समितिको...

एशियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २० गतेका लागि दोस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा सानेपामा रहेको कम्पनीको कार्यालयबाट भर्चुअल माध्यम जुम एपमार्फत आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको प्रबन्ध पत्र र...

इमर्जिङ नेपालले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको कृष्ण टावरमा रहेको कम्पनीको कार्यालयमा आउँदो पुस २४ गते दिउँसो ३.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा संस्थापक सेयरधनीका लागि...

खाद्य उद्योग लिमिटेडद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । खाद्य उद्योग लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आउँदो पुस १६ गतेका लागि ४७ औँ साधारण सभा डाकेको हो।  साधारण सभा काठमाण्डौको कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको भवनमा दिनको ३ बजे आयोजना हुनेछ।  उक्त सभामा आर्थिक वर्ष २०७५÷७६ को सञ्चालक समितिको प्रतिवेदन पेश गर्ने र सो माथि छलफल गरी पारित...

युनाइटेड मोदी हाइड्रोपावरद्वारा नगद लाभांस प्रस्ताव, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज बिहीबार(मंसिर २५ गते) बसेका सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।  बैठकले कुल ५.२३६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा सेयरधनीहरुलाई तिर्नुपर्ने करसहित...

पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन

काठमाण्डौ । नियाकम निकाय बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी र अन्य सबै निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। समितिले आज(मंसिर २२ गते) एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।  समितिले पुनर्बीमा गर्ने बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको लागि अलग अलग...