जीवन बीमा


सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले विराटनगर स्थित कार्की होटल हैरिसन प्यालेसमा आउँदो माघ ०५ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको ५.५२६...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७५/७६ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरि कुल ५१ प्रतिशत लाभांस...

नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्।  कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। कम्पनीको सीईओ पदमा कार्यरत भरत बहादुर बस्नेतको पदावधि यहि पुस ५ गते समाप्त भएकाले...

1663308665norvic-gif.gif

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? कतिको हात हुने भो खाली ?

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १० लाख बढीको आवेदन परेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उपलब्ध गराएको आकँडा अनुसार आईपीओ निष्कासन भएदेखि अन्तिम दिनसम्म १० लाख ८२ हजार १४३ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका हुन्।  आवेदकहरुले २ करोड ९३ लाख ८७ हजार ४३० कित्ता सेयर खरिदका...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज(पुस ०२ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी...

प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क अनलाइन बाटै तिर्न सकिने

प्राइम लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) संग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायतको सेवाको लागि सम्झौता गरेको हो । सम्झौतामा प्राइम लाइफका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी...

16454172591200x120.gif

रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सिङगिङ रियालिटी शो नेपाल स्टारको विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन बीमा गर्ने भएको छ । कम्पनीले शो विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको हो ।  यसका साथै कम्पनीले उक्त शो मा दोस्रो तेस्रो र चौथो हुनेलाई पनि ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा...

प्रभु लाइफको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासने आज(मंसिर २९ गते)देखि खुला गरिएको छ । आजदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९०...

प्रभु लाइफको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासन भोलि (मंसिर २९ गते)देखि हुने भएको छ । सर्वसाधारणका लागि भोलिदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्काे ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र...

आईपीओ निष्कासन गर्दै ज्योति लाइफ, अनुमतिका लागि बोर्ड समक्ष आवेदन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ।  कम्पनीले बार्ड समक्ष ६६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो। कम्पनीले जारी गर्ने आईपीओको कुल निष्कासन मध्ये ५ प्रतिशत कर्मचारी र ५...

आइएमई लाइफद्वारा नेपालमै पहिलोपटक च्याटबोट सेवा सञ्चालनमा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मंगलबारबाट ‘आईएमई लाइफ ३६०– योर भर्चुअल असिस्टेन्ट’ नामक च्याबोट सेवा सञ्चालनमा ल्याएको छ। जीवन बीमा कम्पनीहरुमध्ये यो सेवाको थालनी गर्ने आइएमई लाइफ पहिलो कम्पनी हो ।   विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरु चुस्त, दुरुस्त र प्रभावकारी बनाउन चौबीसै...

प्रभु लाइफको आईपीओ निष्कासन मंसिर २९ देखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नै भएको छ। कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्काे ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी...

एनआईसी एशिया बैंकले दुई बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको सेयरको लिलामी रोक्यो

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले दुई जीवन बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरको लिलामी प्रक्रिया रोकेको छ। बैंकले विशेष कारण देखाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लिलामी प्रक्रिया रोकेको हो।  बैंकले लिलामीमा रहेका राखिएका कुल ६ लाख ६० हजार ७५० कित्ता...

सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले मंसिर १६ गतेदेखि ३० गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख नविकरण गर्दा छुटको व्यवस्था गरेको हो।  कम्पनीले व्यतित भएका सम्पूर्ण बीमालेख अन्तर्गत ३ वर्ष सम्मको बीमाशुल्क भुक्तानी किस्तामा ४० प्रतिशत र सो भन्दा बढि अवधि...

वैदेशिक रोजगार बीमा र कल्याणकारी कोषको रकम भुक्तानी इसेवाबाटै गर्न सकिने

काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरुआत भएको छ। योसँगै वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सीधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन्।  सन नेपाल...