निर्जीवन बीमा


प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै...

प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन, नयाँ सञ्चालकमा आचार्य चयन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीको संस्थापक सेयरधनी नेपाल होल्डीङ प्रा.लिको तर्फबाट प्रतिनिधित्व गर्ने केशवराज आचार्य सञ्चालकमा चयन भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा चयन गर्ने निर्णय गरेको हो।  यसअघि नेपाल होल्डीङ प्रा.लिले आफ्नो तर्फबाट...

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिको तर्फबाट...

1663308665norvic-gif.gif

प्रभु इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, म्युचुअल फन्ड सञ्चालन गर्ने मुख्य अजेन्डा

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ३८९ औँ बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी जेठ ६ गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १०...

एसएलसी उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

काठमाडौं । निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिन भनेको छ ।  उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको...

सानिमा जनरल इन्स्योरेन्सद्धारा ट्राफिक प्रहरीलाई माक्स र सेनिटाइजर प्रदान

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । देशभर फैलिरहेको कोभिड –१९ को अवस्थालाई मध्यनजर गर्दै  जनसेवामा अहोरात्र खटिरहेका ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दे कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ...

16454172591200x120.gif

सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरी महाशाखालाई मास्क र सेनिटाइजर प्रदान

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा उक्त परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । यसबाट नागरिकको सेवामा समर्पित...

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, बोनस तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बोनस र हकप्रद जारीको अजेन्डा अनुमोदन गर्दै आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औँ वार्षिक साधारणसभा आज(आइतबार) सम्पन्न भएको हो। कम्पनीको वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको हो। साथै,...

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २ गते आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सम्पन्न भएको हो ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को तेस्रो वार्षिक...

नेपाल इन्स्योरेन्सद्वारा सेयरधनीहरुको खातामा नगद लाभांस जम्मा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। कम्पनीले गत चैत १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। चैत १६ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको हकमा समेत नगद...

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख ७ गते) आयोजना हुन गईरहेको छ। आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सभा आयोजना  हुन गईरहेको हो ।  कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो...

अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त

काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन्।  कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।    ...

लगानी निर्देशिका उल्लंघन गरेको भन्दै अग्रवाललाई स्पष्टीकरण सोध्ने बीमा समितिको तयारी

काठमाण्डौ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सञ्चालक दीपेन्द्र अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ। बीमा समितिले निर्धारण गरेको लगानी निर्देशिका उल्लंघन गरेको आरोपमा गत शुक्रबार निलम्बन परेका अग्रवाललाई स्पष्टीकरण सोध्ने तयारी भईरहेको समितिले जनाएको छ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण...

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, नगद र बोनस कति ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरण गरेका हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नै नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित...