न्यूज


इसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरी थप आम्दानी गर्न सकिने

काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ।  इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो। यस अफरअन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्।  यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा...

जानकी फाइनान्सद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन २२ गते आयोजना हुने भएको छ । फागुुन ७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  सभा फागुन २२ गते आइतबारका दिन जनकपुरमा रहेको गायत्रि कुञ्ज अतिथि सदनमा  बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।...

बीमा कम्पनीहरुको मर्जरपश्चात क्रसहोल्डिङ हुने भएमा सीमाभित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान गरिने

काठमाण्डौ । बीमा समितिले बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ संशोधन गरेको छ । समितिले बीमा ऐन,२०४९ को दफा ८ को खण्ड (घ२)ले दिएको अधिकार प्रयोग गरी निर्देशिका संशोधन गरेको जनाएको छ ।  समितिले निर्देशिका संशोधन गर्दै बीमकहरुको मर्जरपश्चात क्रसहोल्डिङ हुने भएमा त्यस्तो सेयर स्वामित्वलाई सीमाभित्र ल्याउन थप...

1663308665norvic-gif.gif

ग्रामीण विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन २८ गते शनिबारका दिन बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको...

गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’ हुने

काठमाण्डौ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन...

निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ ९एसजे० समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमईसी) बीच काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण...

16454172591200x120.gif

समितिमा नयाँ बीमा कम्पनीका लागि १३ कम्पनीको आवेदन,लाइसेन्स वितरणका लागि चलखेल सुरु

काठमाण्डौ । बीमा समितिमा १३ बीमा कम्पनी स्थापनाका लागि आवेदन परेको छ । समितिमा निवेदन दिने १३ कम्पनीमा ७ निर्जीवन, ३ जीवन बीमा र ३ लघु बीमा कम्पनी रहेका छन् ।  समितिमा प्रस्तावित निर्जीवन बीमा कम्पनीमा मुीक्तनाथ इन्स्योरेन्स,महालक्ष्मी जनरल इन्स्योरेन्स,अन्नपूर्ण जनरल इन्स्योरेन्स,रिलायबल इन्स्योरेन्स,मनकामना इन्स्योरेन्स,अभियान...

जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा पोख्रेललाई निरन्तरता

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रीराम पोख्रेललाई निरन्तरता दिइएको छ । संस्थाको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले पोख्रेललाई दोस्रो कार्यकालका रुपमा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई वि.स २०८० माघ २७ गतेसम्मका लागि सीईओमा नियुक्त गरिएको संस्थाले...

६ महिनामा विप्रेषण आप्रवाह घट्यो, चार खर्ब ६८ अर्ब भित्रियो

काठमाण्डौ । चालु आर्थिक वर्षको छ महिनामा विप्रेषण आप्रवाहमा गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा यस अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु चार खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११।१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।२ प्रतिशतले कमी...

महेन्द्रनगरमा डिशहोम डिलर दाइहरु सम्मानित

काठमाण्डौ। डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ।  महेन्द्रनगर सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर डिलर दाइहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ।  महेन्द्रनगरमा डिशहोम÷डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाको एसके लाइट हाउस,...

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता

काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फर्छ्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ। राजधानी काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिजका...

मञ्जुश्री फाइनान्सद्वारा चाबहिल र गोंगबुमा शाखा विस्तार

काठमाण्डौ। मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाण्डौको चाबहिल तथा टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।  काठमाण्डौको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यो फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाण्डौ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट,...

एनसीसी बैंकका सञ्चालक प्रधानद्वारा राजीनामा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)का सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् ।  प्रधानले आफ्नो व्यक्तिगत कारण देखाउँदै माघ २३ गते बसेको बैंकको सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् ।  उनको राजीनामा माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ ।    ...

साइन रेसुङगा डेभलपमेन्ट बैंकमा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । साइन रेसुङगा डेभलपमेन्ट बैंक लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । बैंकको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले दुईजना सञ्चालक नियुक्त गरेको हो ।  बैठकले नम्रता भण्डारी र गोपाल प्रसाद पाण्डेलाई सञ्चालकमा नियुक्त गरेको हो । भण्डारी सर्वसाधारण सेयरधनीका तर्फबाट र पाण्डे स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।  ...

ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थानीय शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ। वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेटप्रसाद पनेरुलाई ती डस्बिन हस्तान्तरण गरेका हुन्। वित्तीय संस्थाको...