न्यूज


मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजमार्फत सपिङ गर्दा १०% छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग एक कार्यक्रम बीच सम्झौता गरेको छ।  बैंकले दराजसँग नयाँ नेपाली वर्षका अवसरमा अनलाइन सपिङ गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भिसा...

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना

काठमाण्डौ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । खोटाङको रावाबेँसी गा...

सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबासस्थित बर्दिवास जनसेवा हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले बर्दिबास जनसेवा हस्पिटलका सबै सेवासुविधामा १०५ छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

1663308665norvic-gif.gif

किसान लघुवित्तको अध्यक्षमा शर्मा मनोनित

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा लोकराज शर्मा मनोनित भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गरेको हो ।  सोहि बैठकले महेश बहादुर बस्नेतलाई स्वतन्त्र सञ्चालक पदमा चयन गर्नुका साथै सरिता उप्रतिले दिएको अध्यक्ष पदको राजीनामा समेत...

बीमा कम्पनीहरुले असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने

काठमाण्डौ । जीवन र निर्जीवन दुवै बीमकहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी बीमा समितिबाट स्वीकृत गराउनुपर्ने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै बीमकले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक...

बीमा कम्पनीका सञ्चालक दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने,रिक्त सीईओ पद ३ महिनाभित्रमा नियुक्त गर्नुपर्ने

काठमाण्डौ । अब बीमा कम्पनीका सञ्चालकहरु दुई कार्यकालभन्दा बढी सयमका लागि   सञ्चालक पदमा रहन नपाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै सञ्चालक पदमा मनोनित भई वा दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक भई पुन सञ्चालक नियुक्ती वा मनोनित हुन नसक्ने जनाएको हो ।  यो नयाँ...

16454172591200x120.gif

गरिमा विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(चैत १८ गते) आयोजना हुँदैछ । बैंकको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको १५ औँ वार्षिक साधारण सभा पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुन लागेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत...

सातै प्रदेशमा ई–बीमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुने

काठमाण्डौ । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ।  डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो। यही चैत १८ गते गण्डकी...

नेपाल बंगलादेश बैंकद्वारा रु. १ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाण्डौ। नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणके लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु। १ लाख ग्राहक स्व। महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ।  स्व। खातुनले नेपाल बंगलादेश बैंकको ब्रह्मपुरी  शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन्। उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको...

वित्तीय साक्षरता र्‍यालीमा बीमा समितिको सहभागीता

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (Global Money Week-2022)का अवसरमा आज काठमाण्डौमा वित्तीय प्रणालीका नियामक निकायहरुको समन्वय एवम सहभागीतामा वित्तीय साक्षरता र्याली आयोजना गरिएको छ ।  र्यालीमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेल,निर्देशकहरुश्र कमलप्रसाल रेग्मी,सुशिलदेव सुवेदी,पूजन ढुंगेल तथा दिनेश कुमार...

समितिद्वारा वार्षिकोत्सवका अवसरमा प्रकाशन हुने विशेषाङ्कका लागि लेख रचना पठाउन आह्वान

काठमाण्डौ । बीमा समितिले आफ्नो वार्षिकोत्सवका अवसरमा ‘बीमा समाचार र बीमा विशेषाङ्क’ प्रकाशन गर्न भएको छ । समितिले २०७९ जेठ १ गते ५४ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशन हुने उक्त विशेषाङकमा समग्र अर्थतन्त्र,बित्त,बैंक,बीमा,पूँजीबजार,व्यवस्थापन लगायतका विषयसँग सम्बन्धीत लेख रचनाहरु पठाउन आह्वान गरेको छ ।  उक्त रचनाहरु तथ्यपरक तथा...

न्यूनतम चुक्तापूँजी कायम गर्न कुन बीमा कम्पनीले कति पूँजी वृद्धि गर्नुपर्ने ?

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्ने निर्णय गरेको छ । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.२.५ अर्ब पुर्याएको छ । बीमा कम्पनीहरुको वृद्धि गरिएको चुक्तापूँजी २०७९ चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्नेछ । यस्तै बीमा कम्पनहिरुले ३० दिनभित्र आफ्नो पूँजी योजना...

बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि,२०७९ चैत मसान्तसम्म कायम गरिसक्नुपर्ने

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको  चैत १० गते बसको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.२.५ अर्ब पुर्याएको छ ।  बीमा कम्पनीहरुको चुक्तापुाजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो...

बीमा कम्पनीहरुको पुँजीवृद्धिको निर्णय गर्न समितिको बोर्ड बैठक बस्दै

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्ने तयारी गरेको छ । समितिले यसका लागि आज ५ः१५ बजे  बोर्ड बैठक बोलाएको छ ।  बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजीवृद्धिको योजनाका बारेमा छलफल गर्न बोर्ड बैठक बोलाएको बताएका छन् ।  ’बीमा कम्पनीहरुको पुँजी वृद्धिको विषयमा छलफल गर्न बोर्ड बैठक...

सर्भेयर र अभिकर्ताको लाइसेन्स अनलाइनबाटै नविकरण गर्न सकिने व्यवस्थाको सुरुवात,यस्तो छ प्रक्रिया

काठमाण्डौ । अब बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । बीमा समितिले आज बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने व्यवस्थाको शुरुवात गरेको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले यो व्यवस्थाको शुभारम्भ गरेका हुन् । नेपाल राष्ट्र बैंकबाट भुक्तानी...