न्यूज


पोखरामा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा विस्तार

काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। राष्ट्र उत्थान लघुवित्तले एक कार्यक्रमबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेको छ।  नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रस्टका प्रबन्ध निर्देशक ए। हाई खाँले...

माउण्ट कैलाश इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २८ गते सोमबारका दिन काठमाण्डौको रानो भर्याङमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा  बिहान ११ बजेदेखि १ बजेसम्म सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक...

बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामा बीमा समिति

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि योजना ल्याउर्ने तयारी गरेको छ । यसका लागि समितिले कार्यदल गठन गरेको छ । सन्तोष रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले जीवन तथा निर्जीवन दुवै बीमा कम्पनीहरुको पूँजी वृद्धि योजनका बारेमा बिस्तृत अध्ययन गर्नेछ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कार्यदलले...

1663308665norvic-gif.gif

एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज गण्डकी प्रदेशको पोखरामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।  कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय ...

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ :अर्थमन्त्री शर्मा

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थतन्त्र मजबुत बनाउने प्रयास भइरहेको उल्लेख गरे। बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको...

पोखरा फाइनान्सको २५ औँ वार्षिकोत्सवः सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव मनाएको छ।  कास्कीको पोखरास्थित न्युरोडमा प्रधान कार्यालय रहेको संस्थाले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको हो। नेपालभर सञ्चालित वित्तीय संस्थाहरुमध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ।  स्थापनाकालको २५ औँ वर्षसम्म...

16454172591200x120.gif

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान सुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि...

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ। आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य...

सिउरी न्यादी पावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सिउरी न्यादी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत २१ गते सोमबारका दिन काठमाण्डौ अनामनगरमा रहेको युनियन हाउसमा बिहान १० बजे सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको पुँजी वृद्धि गर्ने विशेष...

क्रिप्टोको अवैध कारोबार: ९.७४ करोड हिनामिना

काठमाण्डौ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र...

नयाँ प्याकेजिङमा नेपाली ब्राण्डको पहिचान बन्दै ‘खुकुरी रम’

काठमाण्डौ । ‘रम’ भन्नेवित्तिकै नेपालमा सबैलाई याद आउने एउटै नाम ‘खुकुरी रम’ हो । नेपालमा रमका पारखीहरुलाई शायदै अर्को कुनै ब्राण्डको नाम सम्झना होला खुकुरी रमबाहेक । यसैले ‘खुकुरी रम’ नेपालसँगै विश्वका विभिन्न देशसम्म विशेष बन्दै आएको छ । यसैक्रममा नेपालको स्थापित र अग्रणी ब्रान्ड ‘खुकुरी रम’को उत्पादक कम्पनी द नेपाल...

जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत आयोजनामा खतराको घण्टी

काठमाण्डौ । गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पार्‍यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्या पर्‍यो । केही वर्ष पहिले भोटेकोसी नदीमा आएको बाढीका कारण भोटेकोसी जलविद्युत् आयोजना...

सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डौ । सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको...

व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात

काठमाण्डौ । मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ। अघिल्लो...

सेञ्चुरी बैंकद्वारा भीमसेनगोलामा नयाँ शाखा सञ्चालन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाण्डौको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको १२९ औँ शाखाकोे उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक...