न्यूज


ग्लोबल आइएमई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सका तर्फबाट नायब महाप्रबन्धक...

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाण्डौ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार पाँच सयले बढेर एक लाख पाँच हजार पाँच सय पुगेको छ । केही दिनदेखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन हजारमा कारोबार भएको थियो ।...

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत १६ गते बुधबारका दिन बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको नियमावलीमा आवश्यक संशोधन...

1663308665norvic-gif.gif

पोखरा फाइनान्सका दुई सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकद्धय रेशमलाल पौडेल र विष्णुहरि तिमिल्सिनाको राजीनामा स्वीकृत गरेको हो ।    दुवै सञ्चालकको राजीनामा फागुन २३ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको हो । रेशमलाल पौडेल संस्थापक समूहबाट र...

वीरगञ्जको आदर्शनगरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लामा वीरगन्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको औपचारिक उद्घाटन वीरगन्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंकका अध्यक्ष डा। बिरेन्दप्रसाद महतोले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति...

एनआईसी एशिया लघुत्तिवको कम्पनी सचिवमा नेपाल नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा रमाकान्त मणी नेपाल नियुक्त भएका छन् ।  संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि मितिदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।    ...

16454172591200x120.gif

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

Kathmandu. Samridhi Finance has completed open blood donation program on March 6.  The program was conducted from Kathmandu, Hetauda, ​​Narayangarh and Pokhara branches of the organization. Employees of the organization and general public donated blood in the program which started at 10 am.  The program is organized in collaboration with Nepal Volunteer Blood Donor Society. From time to time the organization has been conducting various programs under corporate social responsibility.  Finance has also launched various savings accounts with attractive interest rates including maximum 11.71 percent on time deposits and maximum 7.50 percent on general savings deposits. ...

साधना लघुवित्तद्वारा मृतक कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ। संस्थाको शाखा कार्यालय पालुङटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको गत मंसिर ७ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो। संस्थाले आज पालुङटार नगरपालिकामा संस्थाका सञ्चालक अर्जुनकुमार सिंहको अध्यक्षता तथा नगर प्रमुख ई।...

भुक्तानी ढिलाइले बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा बीमा सेवा बन्द हुने अवस्थामा

काठमाण्डौ। लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ ।  एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै...

फोनपेको सीओओमा बैंकर सिद्धान्त ठकुरी नियुक्त

काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन्। नवनियुक्त सीओओ ठकुरीलाई एफवान सफ्ट गुप्रका अध्यक्ष विश्वास ढकालले स्वागत गरे। ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्षभन्दा धेरैको  अनुभव रहेको छ। ठकुरीसँग कार्ड तथा डिजिटल...

मिर्मिरे लघुवित्तद्वारा झापाको इलाका प्रहरी कार्यालयलाई कुर्सी सहयोग

काठमाण्डौ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बनियानीस्थित प्रहरीचौकीलाई कुर्सी वितरण गरेको छ।  संस्थाले झापाको बनियानीस्थित इलाका प्रहरी कार्यालयलाई १५ थान कुर्सी सहयोग गरेको हो। संस्थाका बिर्तामोड उपप्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामग्री प्रहरी नायब...

स्वावलम्बन लघुवित्तका सीईओको राजीनामा स्वीकृत,कामु सीईओको जिम्मेवारी चापागाईलाई

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको राजीनामा स्वीकृत भएको छ । खतिवडाले गत फागुन १२ गते दिएको राजीनामा फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकलेले स्वीकृत गरेको हो ।  उनको राजीनामा फागुन १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्रिएको हो । यस्तै फागुन १५ गते नै बसेको सञ्चालक...

अब हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुट

काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ। सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरुण फुँयालले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। जसअनुसार आइएमई पेमार्फत...

नेपालबाट थप बिजुली किन्न भारत सहमत

काठमाण्डौ । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी...

बीमा समिति र आईक्यानबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

काठमाण्डौ । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता बीमा व्यवसायको...