न्यूज


बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा निर्माण व्यवसायी महासंघको धर्ना

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा आजदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ । महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक...

नेपालमा ७४ वर्षपछि सञ्चालनमा आयो दोस्रो अन्तराष्ट्रिय विमानस्थल

काठमाण्डौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ९रुपन्देही० मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बिहीवारदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो ।  नियामक नेपाल...

बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघ धर्नामा

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै आज(वैशाख ८ गते)देखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने भएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव र बीमा समितिका कार्यकारी निर्देशकलाई छुट्टाछुट्टै भेटी आन्दोलनको क...

1663308665norvic-gif.gif

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ। प्रदेश नम्बर १ को भोजपुर जिल्लाको षडानन्द नगरपालिकास्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो। तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टमा...

नेपाल फाइनान्सको अध्यक्षमा प्रधान नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन्। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  प्रधान गत वैशाख ३ गते भएको कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट सञ्चालनमा निर्विरोध निर्वाचित भएका थिए।    ...

नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न,५ सञ्चालक निर्वाचित

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९ औँ वार्षिक साधारण सभा(चैत ३ गते)शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे आयोजना भएको हो ।  उक्त सभामा संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्नेरगाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई...

16454172591200x120.gif

बैंक अफ काठमाण्डूका कार्डबाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ। नेपालीको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डबाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनका माध्यमबाट प्रिपेमेन्ट गर्दा १५५...

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने सुविधा ल्याएको छ। एक औपचारिक समारोहको आयोजना गरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा। सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो। यसअन्तर्गत अब स्वास्थ्य बीमा ...

नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा उत्सव सुन्दर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।  श्रेष्ठ सर्वसाधारण समूहतर्फबाट आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेगरी सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहद्वारा राजीनामा

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् । कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । बैठकले शाहको राजीनामा आगामी चैत ३० गतेदेखि लागू  हुने गरी स्वीकृत गरेको हो । यसका साथै सोही बैठकले कम्पनीको महाप्रबन्धकमा आगामी वैशाख १ गतेदेखि  लागू...

आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सीको वार्षिक साधारण सभा आज

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २७ गते) आयोजना हुदैँछ ।  आरम्भ चौतारी लघुवित्तको छैठौँ वार्षिक साधारण सभा बनेपास्थित पञ्चकन्या बनेपा पार्टी भेन्युमा र तारागाउँ रिजेन्सी होटलको २५ औँ वार्षिक साधारण सभा तारागाँउ रिजेन्सी होटल बौद्ध काठमाण्डौमा...

आइएमई जनरल इन्स्योरेन्स र एनआईसी एशिया बैंकका सीईओ उत्कृष्ट ब्यवस्थापक अवार्डबाट सम्मानित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठ र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आफ्नो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठ र न्यौपानेलाई  उत्कृष्ट म्यानेजरको अवार्ड प्रदान गरेको हो । साधारण सभाका...

स्वास्थ्य बीमा बोर्डद्वारा नयाँ एप सर्वाजनिक,अनलाइनमार्फत पोलिसी नविकरण गर्ने प्रक्रियाको उद्घाटन

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले आफ्नो नयाँ एप सार्वजनिक गरेको छ । बोर्डले आज आफ्नो छैठौँ वार्षिकोत्सवका अवसरमा एचआइबी मोबाइल प्रोफाइल एप सार्वजनिक गरेको हो।  बोर्डको यो नयाँ एप भोलिदेखि प्लेस्टोरबाट डाउनलोड गर्न सकिने छ । यो एपको प्रयोगबाट बीमितहरुले आफ्नो स्वास्थ्य बीमा पोलिसीबारे जानकारी पाउन सक्नेछन् ।  यसै अवसरमा बोर्डले...

स्वास्थ्य बीमामा २०% जनताको मात्रै पहुँच

काठमाण्डौ। स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताए ।  उनका अनुसार...

विद्युत निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

काठमाण्डौ । लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ । यससँगै नेपाललले भारतीय ऊर्जा बजारमा...