काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.०२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव...
काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ४९ लाख ६४ हजार ८११ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा ५८.३३ प्रतिशतले बढी हो। अघिल्लो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन २९ करोड ९९ लाख ७५ हजार ०१५ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले...
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको विशेष साधारण सभा आह्वान गरिएको हो ।
बैठकले आगामी जेठ २७ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको होटल अलफ्टमा दिउासो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय स्थानान्तरण गरिएको छ ।
पुनर्बीमा कम्पनीको साविकको ठेगाना सेन्ट्रल बिजनेश पार्क थापाथलीबाट वैशाख १ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय थापाथलीको ठिक विपरित तर्फ रहेको सिप्रदी ट्रेडिङको पछाडी र शिखर इन्स्योरेन्सको भवन अगाडी भवनको तल्लो तेस्रो तल्लामा स्थानान्तरण...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य डलर क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय...
काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २९ करोड ९९ लाख ७५ हजार ०१५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा २७५.२५ प्रतिशतले बढी हो। अघिल्लो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड ८ लाख ६४२ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २२ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित २.५ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
कम्पनीले पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा इश्वरी प्रसाल अर्याल मनोनयन भएका छन् ।
अर्याललाई फागुन ३ गतेको नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबमोजिम अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सञ्चालकमा मनोनयन गरेको हो ।
अर्याल पूर्व सञ्चालक रितेश कुमार शाक्यको स्थानमा सञ्चालकमा...
काठमाण्डौ । बीमा कम्पनीहरुलाई रेटिङ प्रदान गर्ने विश्वको पहिलो क्रेडिट रेटिङ एजेन्सी एएम वेष्टले नेपालको पहिलो निजी पुनर्बीमा कम्पनी हिमालयन रि लाई ‘बी(फेयर) ’रेटिङ प्रदान गरेको छ ।
एएम वेष्टले कम्पनीको वित्तीय सबलताका लागि बी(फेयर) र दिर्घकालिन सेयर निष्कासनकर्ताका लागि ‘बीबी प्लस(फेयर)रेटिङ प्रदान गरेको हो ।
यो रेटिङले...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक र दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरु...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् ।
निर्वाचित हुने सञ्चालकमा सुनिल बल्लभ पन्त र दिप प्रकाश पाण्डे रहेका छन् । सुनिल बल्लभ पन्त नेपाल सरकार बाहेक संस्थागत लगानीकर्ता एनएलजी इन्स्योरेन्सका तर्फबाट र...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज कम्पनीको छैठौँ वार्षिक साधारण सभा काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा सम्पन्न भएको हो ।
उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आगामी पुस २२ गते बिहिबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत...